समाचारको विधा

स्थानीय

ताकममा मिनिटेलर मर्मत सम्बन्धी तालिम शुरु

ताकम, । म्याग्दीको धवलागिरी गाउँपालिका–७ ताकममा आइतबारदेखि मिनिटेलर मर्मत सम्बन्धी तालिम शुुरु भएको छ । पर्यटन तथा उद्योग कार्यालय म्याग्दीले धवलागिरी गाउँपालिका र म्याग्दी उद्योग वाणिज्य संघको धवलागिरी ईकाईसँगको समन्वयमा दश दिने तालिम

मल्कवाङमा माओवादीको वडा कमिटि गठन

बेनी, १७ भदौ । म्याग्दीको धवलागिरी गाउँपालिका–५ मल्कवाङमा नेकपा (माओवादी केन्द्र)को वडा कमिटि गठन भएको छ । माओवादीको तीन महिने विशेष रुपान्तरण अभियान अन्तरगत मल्कवाङमा कबहादुुर लामगाडेको अध्यक्षतामा वडा कमिटि गठन भएको हो । कमिटिको

घोडेपानीको संग्रहालय भवन पुुननिर्माणको आवश्यकता

घोडेपानी, म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घोडेपानीमा रहेको संग्रहालय संरक्षणको पर्खाइमा रहेको छ । २० वर्षअघि स्थापना भएको संग्रहालयको भवन साँघुरो र जिर्ण बनेको हो । घोडेपानी पुनहिल आमा समूहले पर्यटक आकर्षित गर्ने उद्देश्यले वि.स. २०६०

जातीय विभेद भएको धारापानीका दलितहरुको गुनासो

बेनी, । म्याग्दीको धवलागिरी गाउँपालिका–७ धारापानीको कुरेपानी स्थित बराह तालमा जनै पूर्णिमा पर्वका दिन जातीय विभेद र छुवाछुत भएको धारापानीका दलितहरुले गुनासो गरेका छन् । प्रसाद वितरण गर्ने क्रममा स्थानीय देविन्द्र थापाले भिमबहादुर बिकलाई

चिमखोला –घ्याँसीखर्क सडक सूचारु

बेनी,। म्याग्दीको रघुगंगा गाउँपालिका–७ चिमखोलादेखि वडा नम्बर ८ कुइनेमंगलेको घ्याँसीखर्क जोड्ने सडक करिब साढे दुई महिनापछि सूचारु भएको छ । कुइनेमंगलेलाई सडक सञ्जालले जोड्ने एकमात्रै चिमखोला–घ्यासीखर्क सडकखण्ड अन्तरगत चिमखोलाको मालाङमा

स्वाँतमा रु. एक लाख पुरस्कार राशीको भलिबल र वास्केटबल प्रतियोगिता

गणेश गुरुङ (सुरेन) स्वाँत, । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ स्वाँतमा रु. एक लाख पुरस्कार राशीको भलिबल र बास्केटबल प्रतियोगिता आयोजना भएको छ । स्वाँतको न्यू स्टार युवा क्लवले जनै पूर्णिमा पर्वको अवसरमा आयोजित पुरुष भलिबल र

स्वाँतमा पुल, भवन र सडक उद्घाटन

सुरेन गुरुङ स्वाँत ः म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ स्वाँत गाउँमा निर्माण भएका चार वटा योजनाको उद्घाटन गरिएको छ । गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशमबहादुर जुग्जाली (सुविन) र प्रदेशसभा

गाउँमा बनेका पूर्वाधारको उपभोग गर्ने मानिस घट्दै जानु चिन्ताको विषय – मन्त्री जुग्जाली

स्वाँत, । गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशमबहादुर जुग्जालीले बसाईसराई ग्रामिण विकासको मुख्य चुनौतिको रुपमा रहेको बताउनु भएको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ स्वाँतमा न्यु स्टार युवा क्लवले जनै

बेनीको मौलिक नागानागिनी नाच

बेनी, । म्याग्दीको सदरमुकाम बेनीमा बिहिबार तीन वटा पुस्ताका कलाकारहरुले सँगै मौलिक नागानागिनी नाच प्रस्तुुत गरेका छन् । बर्खे नाच अन्तरगतको नागानागिनी बेनीका नेवार समुुदायको मौलिक संस्कृति हो । नेपाल भाषा मंका खःल र ल्याम पुुचको

गुर्जामा उच्च घनत्वको स्याउको खेतीको परिक्षण सफल

बेनी, । म्याग्दीको धवलागिरी गाउँपालिका वडा नम्बर १ गुर्जामा उच्च घनत्वको स्याउ खेतीको परिक्षण सफल भएको छ । गण्डकी प्रदेशको कृषि विकास निर्देशनालयले इटलीबाट ल्याएको उच्च घनत्व जातका स्याउका बिरुवा दुुई वर्षअघि गुर्जामा रोपिएको थियो ।