समाचारको विधा

स्थानीय

बेनी–१ रत्नेचौरमा एमालेको प्यानल विजयी

बेनी। म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौरमा नेकपा एमालेका वडा अध्यक्षका उमेद्वार टेकबहादुर थापाको प्यानल विजयी भएको छ । थापाले ५३२ मत प्राप्त गरि विजयी हुँदा उहाँका प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका नरबहादुर थापा (निशान)ले ४७९ र

मालिका–४ मा काँग्रेसको प्यानल विजयी

बेनी । म्याग्दीको मालिका गाउँपालिका वडा नम्बर ४ मा नेपाली काँग्रेसका वडा अध्यक्षका उमेद्वार भेजेन्द्रमान पुन निर्वाचित हुनुभएको छ । पुनले ४२९ मत ल्याएर विजयी हुँदा उहाँका प्रतिस्पर्धी माओवादीका रेशम पुनले ३६८, एमालेका गोपाल कंडेलले २०७

रघुगंगा–२ मा एमाले विजयी

बेनी,। म्याग्दीको रघुगंगा गाउँपालिका –२ भगवतिमा नेकपा एमालेका वडा अध्यक्षका उमेद्वार अमृत भण्डारीको प्यानल विजयी भएको छ । भण्डारीले ७७३ मत प्राप्त गरि विजयी हुँदा उहाँका प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका नर बहादुर भण्डारीले ५८९ र

मंगला–१ कुहुँमा एमालेको प्यानल विजयी

बेनी । म्याग्दीको मंगला गाउँपालिका–१ मा नेकपा एमालेका उमेद्वार विजयी भएका छन् । वडा अध्यक्षमा नेकपा एमालेका एकजित रोकाले एक हजार ११० मत ल्याएर विजयी हुँदा उहाँका प्रतिस्पर्धी काँग्रेसका रविन पुनले ६५७ र माओवादीका पृथीलाल विकले ८२ मत

अन्नपूर्ण–२ भुरुङ्गमा एमालेका ओम फगामी सहित प्यानल विजयी

बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका वडा नम्बर २ को अध्यक्षमा नेकपा एमालेका ओमप्रकाश फगामीको प्यानल विजयी भएका छन् । ३२९ मत ल्याएर दोस्रो कार्यकाल वडा अध्यक्षमा विजयी भएका फगामीका प्रतिस्पर्धी नेपाली काँग्रेसका रेखिराम पुर्जा पुनले

मालिका–३ मा माओवादीको प्यानल विजयी

बेनी, । म्याग्दीको मालिका गाउँपालिका–३ मा नेकपा माओवादी केन्द्रका उमेद्वार विजयी भएका छन् । म्याग्दीमा हालसम्म सार्वजनिक भएको मतपरिणाम अनुसार मालिका ३ मा माओवादीबाट विजयी हुने उमेद्वार पहिलो हुन् । माओवादीको वडा अध्यक्षका उमेद्वार

गुर्जाको मतगणना हुँदा धवलागिरीमा गठबन्धनलाई अग्रता

बेनी, म्याग्दीको धवलागिरी गाउँपालिका वडा नम्बर १ गुर्जाको मतगणना सकिदाँ नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रका उमेद्वारले सुरुवाति अग्रता लिएका छन् ।गाउँपालिका अध्यक्षमा नेपाली काँग्रेसका प्रेमप्रसाद पुनले २६७, एमालेकी थमसरा पुनले ५१,

मालिका–२ मा एमालेको प्यानल विजयी, पालिकामा एमालेको अग्रता

बेनी । म्याग्दीको मालिका गाउँपालिका–२ मा एमालेका उमेद्वार विजयी भएका छन् । एमालेका वडा अध्यक्षका उमेद्वार उदयकुमार बुढाथोकीले ७५१ मत ल्याएर विजयी हुँदा काँग्रेसका ताराबहादुर रोकाले ६१५, माओवादीका हर्कलाल दर्जीले २०७ र नेशनल मंगोल

दोवामा दोस्रो कार्यकालका लागि एमालेका दिलिप गर्बुजा विजयी

बेनी,। म्याग्दीको अन्नपूर्ण गाउँपालिका वडा नम्बर १ को अध्यक्षमा नेकपा एमालेका दिलिपकुमार गर्बुजाको प्यानल विजयी भएका छन् । ३३२ मत ल्याएर दोस्रो कार्यकाल वडा अध्यक्षमा विजयी भएका गर्बुजाका प्रतिस्पर्धी काँग्रेसका भविन्द्र गर्बुजाले २२०

रघुगंगा गाउँपालिका–१ बेगमा काँग्रेसका बिलबहादुर फगामी सहित प्यानल विजयी

बेनी । रघुगंगा गाउँपालिका वडा नम्बर १ को अध्यक्षमा नेपाली काँग्रेसका बिलबहादुर फगामी ४३२ मत ल्याएर विजयी हुनुभएको छ । दोस्रो कार्यकालका लागि वडा अध्यक्षमा निर्वाचित फगामीका प्रतिस्पर्धी एमालेका धनबहादुर गुर्बजाले ३५४ मत ल्याउनुभयो । वडा