समाचारको विधा

स्थानीय

म्याग्दीमा खोलाले बगाएर एक जना वेपत्ता

बेनी, । म्याग्दीको रघुगंगा गाउँपालिका ६ मुलपानीमा सोमबार साँझ खोलाले बगाएर एक जना वेपत्ता भएका छन् । रघुगंगा गाउँपालिका ८ चौरखानीबाट भैसी किनेर ल्याउने क्रममा एकतारे खोला तर्ने क्रममा ३५ वर्षीय भिमबहादुर घर्तीलाई खोलाले बगाएर वेपत्ता…

साउनको तेस्रो सोमबार गलेश्वरमा भक्तजनको घुइँचो

बेनी, साउन महिनाको तेस्रो सोमबार आज म्याग्दीको बेनी नगरपालिका–९ स्थित गलेश्वरधाम शिवालयमा बिहानैदेखि पूजाआजा र दर्शन गर्ने भक्तजनको उल्लेख्य चहलपहल देखिएको छ। भगवान् शिवको प्रिय महिना मानिने साउनका सोमबार विशेष महत्वका साथ मनाइने…

जन्मथलो दानामा अधुरै रह्यो निम्सको घर बनाउने सपना

दाना(म्याग्दी), ः म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानाको तितरकी कमला केसीको आँखा चार दिनयता ओभाना छैनन् । बाल्यकालमा हुर्काएको, एउटै आगनमा खेलेको, सँघै जोडिएको घरमा जन्मिएका छामाको छोरा भाई निर्मल पुर्जा लगायत १० जना पर्वतारोही टोली…

पहिरोका कारण हाडेभिरको अन्नपूर्ण जगन्नाथ कृषि फार्ममा करोडौको क्षति

बेनी, । म्याग्दीको धवलागिरी गाउँपालिका–७ धारापानीको हाडेभिरमा रहेको अन्नपूर्ण जगन्नाथ कृषि फार्ममा पहिरोले करोडौको क्षति पुगेको छ । न्युजील्याडबाट फर्किएर धारापानीका चक्र थापाले करिब रु. दुई करोड लगानीमा खोलेको कृषि फार्मका संरचना र…

कीर्तिमानी आरोही निर्मल पुर्जाको निधनले जन्मथलो म्याग्दी शोकमा

बेनी, ः विश्वका आठ हजार मिटरभन्दा अग्ला सबै १४ हिमाल अतिरिक्त अक्सिजनबिनै सबैभन्दा छिटो आरोहण गरेर विश्व कीर्तिमान कायम गर्नुभएका निर्मल पुर्जा (निम्स दाइ) को निधनले उहाँको जन्मजिल्ला म्याग्दी शोकमा डुबेको छ ।गत बिहीबार (साउन १४ गते)…

हाडेभिरका पहिरो पिडितलाई धवलागिरीको राहत सहयोग

बेनी,। म्याग्दीको धवलागिरी गाउँपालिका–७ धारापानीको हाडेभिरका पहिरो पिडितलाई गाउँपालिकाले मंगलबार राहत उपलब्ध गराएको छ । गाउँपालिकाका उपाध्यक्ष रेशम पुनमगर, प्रमुख प्रशासकीय अधिकृत बिष्णुप्रसाद पौडेल, राजस्व शाखा प्रमुख तिलकशंकर पौडेल,…

पहिरोमा पुरिएर म्याग्दीमा एक जनाको मृत्यु, एक जनाको उद्दार

बेनी, । म्याग्दीमा आइतबार रातीको बर्षातका कारण विभिन्न ठाउँमा जनधनको क्षति भएको छ । एक जनाको मृत्यु, एक जना घाइतेको उद्दार भएको छ । जिल्ला सदरमुकाम बेनी देखि ग्रामिण क्षेत्र जोड्ने सडकहरु अवरुद्ध भएका छन् । बेनी नगरपालिका–३…

पोखरेबगरमा गाउँपालिका र समुदायको साझेदारीमा प्रतिक्षालय निर्माण

बेनी। म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ पोखरेबगरमा स्थानीय तह र समुदायको साझेदारीमा प्रतिक्षालय निर्माण भएको छ । अन्नपूर्ण गाउँपालिकाको रु. तीन लाख बजेटमा शुरु भएको प्रतिक्षालय निर्माण कार्यलाई शिख्तानी समाज पोखराले थप रु. तीन लाख ८५…

गलेश्वरमा साउने सोमबार मेला सुरु

बेनी,। म्याग्दीको प्रसिद्ध धार्मिकस्थल गलेश्वरधाममा एकमहिने साउने सोमबार मेला सुरु भएको छ ।कालीगण्डकी नदीको किनारमा नौ रोपनी क्षेत्रफलमा फैलिएको एउटै बिशाल चट्टानमाथी फैलिएको गलेश्वर मन्दिरमा परम्परागत रुपमा हरेक बर्षको साउन महिनाको…

बेनीका किसानलाई २५ लाख बढी उत्पादनमा आधारित अनुदान वितरण

बेनी, ३१ असार ः म्याग्दीको बेनी नगरपालिकाले चालु आर्थिक वर्ष २०८२÷८३ मा ब्यवसायिक तरकारी खेती र पशुपालन गरेका किसानहरुलाई रु. २५ लाख भन्दा बढी उत्पादनमा आधारित अनुदान वितरण गरेको छ । नगरपालिकाको ‘उत्पादनका आधारमा प्रोत्साहन’ कार्यक्रम…