मंगलाको पिपलबोट र रणबाङ जोड्ने झोलुङ्गे पुल जोखिममा
बेनी । म्याग्दीको मंगला गाउँपालिका–५ पिपलबोट र वडा नम्बर –२ रणबाङ जोड्ने झोलुङ्गे पुल जोखिममा परेको छ । म्याग्दी नदीमाथिको झोलुङ्गे पुल जोखिममा परेको हो ।
म्याग्दी नदीको कटान र पहिरोका कारण पुलको रणबाङ तर्फको जिप भत्कने अवस्थामा छ ।!-->!-->!-->…
