समाचारको विधा

मंगला गा.पा.

मंगलाका २ जनामा कोरोना पुष्टि

बेनी । कन्ट्याक ट्रसिङमा परेका म्याग्दीको मंगला गाउँपालिकाका दुई जनामा कोरोना (भाइरस)को संक्रमण पुष्टि भएको छ । मंगला गाउँपालिका–४ की २६ वर्षिया महिला र मंगला–५ का २४ वर्षका पुरुषमा शनिबार कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य

रक्तक्यान्सरबाट थलिएकी सरुलाई मंगला युथ क्लवको सहयोग

बेनी । रक्तक्यान्सर रोगबाट थलिएकी मंगला गाउँपालिका–५ किमचौरकी ९ वर्षीया सरु बि.क.को उपचारका लागि बाबियाचौरको मंगला युथ क्लबले आर्थिक सहयोग गरेको छ । क्लबले बाबियाचौर बजार लगायतका ठाउँमा घरदैलो गरेर संकलन गरेको ६० हजार रुपैयाँ सरुकी आमा

विपद् पुर्वतयारी तथा प्रतिकार्य योजना बनाउदै मंगला

बेनी । म्याग्दीको मंगला गाउँपालिकाको बाबियाचौरमा बुधबार विपद् पुर्वतयारी तथा प्रतिकार्य योजना निर्माणका लागि प्रारम्भिक छलफल भएको छ । युएसआइडीको सहयोगमा पारिस्थितिक प्रणालीमा आधारित अनुकल तथा कोभिड–१९ प्रतिकार्यका लागि स्थानीय सरकारको

म्याग्दीबाट काठमाडौ गएका एक जनालाई कोरोना पुष्टि

बेनी । म्याग्दीबाट छ दिनअघि काठमाडौ गएका एक पुरुषमा सोमबार कोरोना (भाइरस) संक्रमण पुष्टि भएको छ । बिदेश जानका लागि काठमाडौको स्टार अस्पतालमा असोज २४ गते पिसिआर परिक्षणका लागि नमुना दिएका मंगला गाउँपालिका–१ का ३९ वर्षका पुरुषमा कोरोना

झाँक्रीपानीको पर्यटन प्रर्वद्धनमा लायन्स क्लब अफ बेनी पिस सिटी

फोटो खिच्ने प्रतियोगितामा अनुप बानिया बिजयी झाँक्रीपानी, २४ असोज ः म्याग्दीको मंगला गाउँपालिका–३ स्थित पर्यटकीय स्थल झाँक्रीपानीमा फोटो खिच्ने प्रतियोगिता सम्पन्न भएको छ । झाँक्रीपानीको प्रचारप्रसार र पर्यटन प्रर्वद्धन गर्ने

अर्मनमा नेकपाका ५३ जना काँग्रेसमा प्रवेश

बेनी । मंगला गाउपालिका–५ अर्मनमा मंगलबार ५३ जना नेकपाका नेता कार्यकर्ता नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । छिसवाङमा आयोजित कार्यक्रममा उनिहरु नेकपा त्यागेर काँग्रेसमा प्रवेश गरेका हुन् । युवा संघका प्रताप रोका, तत्कालीन माओवादी

मंगलामा काँग्रेसका २२ जना नेकपा प्रवेश

बेनी । मंगला गाँउपालिकाको बिभिन्न ठाउँका २२ जना मंगलबार नेपाली काँग्रेस परित्याग गरि नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा प्रवेश गरेका छन् । बाबियाचौरमा भएको पालिका स्तरीय संगठन कमिटिको बाबियाचौरमा भएको बैठकका अवसरमा बाबियाचौर, अर्मन,

बाढी पहिरो पीडितलाई मगर संघको राहत सहयोग

बेनी । म्याग्दीको मंगला, मालिका र धवलागिरी गाउँपालिकाका अविरल बर्षातका कारण आएको बाढी पहिरो प्रभावित क्षेत्रका पीडितलाई राहत वितरण गरिएको छ । नेपाल मगर संघ केन्द्रीय समितिको आह्वानमा अन्तर्राष्ट्रिय मगर महासंघको समन्वयमा मगर संघ बेलायत