पहिरोको जोखिममा रहेका एक परिवार स्थानान्तरण
बेनी । म्याग्दीको मंगला गाउँपालिका–५ अर्मनको स्यालाबोटमा पहिरोको उच्च जोखिममा रहेका एक परिवारलाई सुरक्षित ठाउँमा स्थानान्तरण गरिएको छ ।
स्थानीय सुर्यबहादुर खत्रीको घर आइतबारदेखिको बर्षातसँगै खहरेखोलामा आएको बाढीको कटानबाट उच्च जोखिममा!-->!-->!-->…
