भैसीपालनमा रमाएका मंगलाका मेहनति कृषक सुर्य आचार्य
बेनी । म्याग्दीको मंगला गाउँपालिका–५ पोकका सुर्यप्रसाद आचार्य भैसीपालन गरेर स्वरोजगार बन्नुभएको छ ।
बैदेशिक रोजगारको बिकल्पमा भैसीपालन गर्नुभएका आचार्य मंगला गाउँपालिकामै नमुना कृषक बन्नुभएको छ । २० वर्षदेखि भैसीपालन गर्दै आउनुभएका!-->!-->!-->…
