प्रकाश माविले ७० औ वार्षिकोत्सव मनायो
बेनी, । बेनीको प्रकाश माध्यमिक विद्यालयले विविध कार्यक्रम गरेर शनिबार ७० औ वार्षिकोत्सव मनाएको छ ।शुक्रबारदेखि शुरु भएको वार्षिकोत्सव र अभिभावक भेलासँगै अन्तर मावि (कक्षा १० सम्म)को विज्ञान प्रर्दशनी, पुर्व विद्यार्थी, उत्कृष्ट, शिक्षक,!-->…