समाचारको विधा

स्वास्थ्य/शिक्षा/समाज

बेनी अस्पतालमा मानसिक रोग उपचार सेवा शुरु

बेनी, ः म्याग्दीको बेनी अस्पतालले मानसिक रोग उपचार सेवा शुरु गरेको छ । जिल्लाकै सरकारी अस्पतालमा मानसिक रोगको उपचार सम्बन्धी सेवा पाउन थालेपछि म्याग्दी र वरपरका छिमेकी जिल्लाका सर्वसाधारणलाई राहत मिलेको छ । बेनी अस्पताल व्यवस्थापन…

उत्कृष्ट बाल क्लवको खोजिमा सामाजिक विकास कार्यालय

बेनी, । सामाजिक विकास कार्यालय म्याग्दीले उत्कृष्ट बाल क्लवको खोजी शुरु गरेको छ । राष्ट्रिय बाल दिवस २०८० को अवसरमा उत्कृष्ट काम गरेका बाल क्लवहरुलाई पुरस्कृत गरिने कार्यालयले जनाएको छ । भदौ ३ गते सूचना जारी गर्दै कार्यालयले स्थापना काल…

अल्काचौरमा प्राथमिक आँखा उपचार शिविर

धु्रवसागर शर्मादरवाङ , नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा म्याग्दीको ५० औं बार्षिकोत्सव तथा स्वर्ण जयन्ती वर्षको अवसरमा मालिका गाउँपालिका ६ अल्काचौरको सति आधारभूत विद्यालयमा आइतबार निःशुल्क आँखा उपचार शिविर सम्पन्न भएको छ । नेपाल रेडक्रस…

पाँच दिवसीय कार्यक्रमसहित पुस्तकालय दिवस मनाइने

बागलुङ, ः विद्यामन्दिर पुस्तकालय, बागलुङले १६औँ राष्ट्रिय पुस्तकालय दिवस पाँच दिवसीय कार्यक्रमसहित मनाउने भएको छ । यो वर्ष ‘पुस्तौँ पुस्ताका लागि पुस्तकालय’ भन्ने आदर्श वाक्यसहित सो दिवस मनाइँदैछ । बर्सेनि भदौ १५ गते पुस्तकालय दिवस…

अमर मा.वि.मा ३१ जना विद्यार्थीहरुलाई छात्रबृत्ति वितरण

बेनी, । म्याग्दीको रघुगंगा गाँउपालिका – ७ चिमखोलामा रहेको अमर माध्यामिक विद्यालयमा सहयोगदाताहरुले स्थापना गर्नुभएको विभिन्न अक्षयकोषबाट छात्रबृत्ति वितरण गरिएको छ । शुक्रवार विद्यालयमा आयोजित कार्यक्रममा विभिन्न सहयोग दाताहरुले स्थापना…

दरवाङ प्राथमिक स्वास्थ्य केन्द्रमा एक्सरे सेवा सूचारु

बेनी, । म्याग्दीको मालिका गाउँपालिका–६ मा रहेको दरवाङ प्राथमिक स्वास्थ्य केन्द्रमा एक वर्षपछि एक्सरे सेवा सञ्चालन भएको छ । मालिका, धवलागिरी र मंगला गाउँपालिकाका बासिन्दाले सेवा लिने केन्द्रमा रहेको एक सय एमए क्षमताको सादा एक्सरे मेसिन…

सामुदायिक विद्यालय व्यवस्थापन समिति महांसघ म्याग्दीले बुझायो प्रधान मन्त्रीलाई ज्ञापनपत्र

म्याग्दी । संघिय शिक्षा ऐनको सुधारको माग गर्दै सामुदायिक विद्यालय व्यवस्थापन समिति महांसघ म्याग्दीले जिल्ला प्रशासन कार्यालय र शिक्षा विकास तथा समन्वय इकाई मार्फत सम्माननीय प्रधानमन्त्री तथा शिक्षा मन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ ।…

निजी शैक्षिक संस्थाले शैक्षिक तथा सामाजिक क्षेत्रमा पु¥याएको योगदानको अवमूल्यन नगर्न आग्रह

धु्रवसागर शर्मा म्याग्दी , निजी शैक्षिक संस्थाले शैक्षिक तथा सामाजिक क्षेत्रमा पु¥याएको योगदानको अवमूल्यन गर्न नहुने म्याग्दीका सरोकारवालाहरुले बताएका छन् । शुक्रवार बेनीमा आयोजित एक कार्यक्रममा बोल्दै सरोकारवाला निकायका व्यक्तिहरुले…

भिम माविमा जुरेस र बाल क्लव गठन

बेनी, । म्याग्दीको मालिका गाउँपालिका–५ देविस्थान पन्थोकमा रहेको भिम माविमा जुनियर रेडक्रस सर्कल र बाल क्लव गठन भएको छ । विद्यालय स्तरमा मानवता, मानव सेवा, मानव धर्म, सामाजिक सहयोग, एकता र स्वम सेवी कार्यमा प्रेरित गर्न जुरेस गठन गरिएको…

शिक्षा विधेयकमा निजी विद्यालय सञ्चालक असन्तुष्ट

बेनी, । मन्त्रिपरिषदबाट पारित भई सदनमा छलफलका लागि पेश गर्ने तयारीमा रहेको विद्यालय शिक्षा सम्वन्धि कानुनलाई संशोधन र एकिकरण गर्न बनेको विधेयक २०८० प्रति निजी विद्यालय संचालकहरुले असन्तुष्टी जनाएका छन् । देशै भरीका निजी विद्यालय…