समाचारको विधा

स्वास्थ्य/शिक्षा/समाज

‘लोकतन्त्रको प्राण ः सुशासन र सद्भाव’

बेनी, । बेनीमा बिहिबार ७५ औ अन्तराष्ट्रिय मानव अधिकार दिवसको पुर्वसन्ध्यामा ‘लोकतन्त्रको प्राणः सुशासन र सद्भाव’ विषयक नागरिक संवाद कार्यक्रम सम्पन्न भएको छ ।मानव अधिकार तथा शान्ति समाज म्याग्दीले आयोजना गरेको कार्यक्रममा सामाजिक सद्भाव…

गलेश्वरमा बालाचर्तुदशी मेलाको तयारी

बेनी, । पश्चिमको पशुपतिनाथको रुपमा परिचित बेनी नगरपालिका–९ मा रहेको गलेश्वर मन्दिरमा यस वर्षको बालाचार्तुदर्शी मेलाको तयारी तिव्र बनाइएको छ ।गलेश्वर शिवालय क्षेत्र विकास कोषले विभिन्न उपसमिति गठन गरेर पर्वको अवसरमा हुने सतविज छर्ने…

जलजलामा सामाजिक कुरिति विरुद्ध सचेतना कार्यक्रम

लामाखेत, । पर्वतको जलजला गाउँपालिकाको केन्द्र लामाखेतमा मंगलबार लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तरगत सामाजिक कुरिति विरुद्ध र आत्महत्या रोकथाम तथा न्युनीकरणका लागि सचेतना कार्यक्रम सम्पन्न भएको छ । पर्वतका प्रमुख जिल्ला…

वाफबाट खाना पकाउने प्रविधि प्रभावकारी

टुुकुुचे, ः मुस्ताङको थासाङ गाउँपालिका–१ टुकुचेमा रहेको नालन्दा वौद्ध विद्यालयले वाफबाट खाना पकाउने प्रविधिको प्रयोग गरेको छ । विद्यालयको छात्रावासमा प्रयोग गरिएको वाफबाट खाना पकाउने (स्टिम) प्रविधि ग्याँसको तुलनामा सस्तो, छिटो र…

जलजलाका व्यवस्थापन समितिका पदाधीकारीसँग शैक्षिक सुधारका विषयमा छलफल

बेनी, । जलजला गाउँपालिकाले थालेको ‘सामुदायिक विद्यालय सुदृढीकरण तथा रुपान्तण’ अभियान अन्तर्गत शुक्रबार गाउँपालिकाभित्र रहेका सामुदायिक विद्यालयका व्यवस्थापन समितिका अध्यक्षहरूको भेला भएको थियो । सामुदायिक विद्यालयमा शैक्षिक गुणस्तर…

नालन्दा वौद्ध विद्यालयको छात्रावास भवन निर्माण

टुकुचे, ः मुस्ताङको थासाङ गाउँपालिका–१ टुकुचेमा रहेको नालन्दा वौद्ध विद्यालयमा छात्रावास भवन निर्माण भएको छ । पद्मसंभव च्यारिटी फाउण्डेशनले सञ्चालन गरेको विद्यालयमा विद्यार्थी, शिक्षक, कर्मचारीहरुको आवास सुविधाका लागि तीन तले…

मन्त्री जुग्जालीद्धारा टुकुचेको नलन्दा वौद्ध विद्यालय निरिक्षण

टुकुचे, । गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री माननीय रेशम बहादुर जुग्जालीले शनिबार मुस्ताङको थासाङ गाउँपालिका–१ टुकुचेमा रहेको नालन्दा वौद्ध विद्यालयको स्थलगत निरिक्षण र विद्यालयका प्रअ, शिक्षक र…

आयुर्वेद कार्यालय परिसरमा धनवन्तरीको मुर्ति अनावरण

बेनी, ः जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र म्याग्दीको कार्यालय परिसरमा आयुर्वेदका प्रवृद्र्धक धनवन्तरीको मुर्ति स्थापना गरिएको छ । राष्ट्रिय आरोग्य दिवसको अवसरमा शनिबार बिहान जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र व्यवस्थापन समितिका अध्यक्ष…

चिमखोलामा सिटिजन्स लाइफको स्वास्थ्य शिविर

बेनी, । म्याग्दीको रघुगंगा गाउँपालिका–७ चिमखोलामा बुधबार बृहत निशूल्क स्वास्थ्य शिवर सम्पन्न भएको छ । सिटिजन्स लाइफ इन्सोरेन्स कम्पनीको तेस्रो वार्षिकोत्सवको अवसरमा आयोजित शिविरमा २१९ जनाले सेवा लिएका कम्पनीका एजेन्सी म्यानेजर रजिता…

जलजला गाउँपालिकाको कमजोर विद्यार्थीको लागि उपचारात्मक कक्षा

बेनी, । पर्वतको जलजला गाउँपालिकाले कमजोर विद्यार्थीको सिकाइ उपलब्धि बढाउन ‘उपचारात्मक कक्षा’ सुरु गरेको छ ।पालिकाभित्र रहेका ४४ वटा सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीको सिकाइ उपलब्धि अध्ययन गर्ने क्रममा केही विद्यार्थी धेरै कमजोर…