समाचारको विधा

स्वास्थ्य/शिक्षा/समाज

मुनामा क्षयरोग सम्बन्धी अभिमुखीकरण र माइक्रोस्कोपी क्याम्प

बेनी । म्याग्दीको धवलागिरी गाउँपालिका–३ मुनामा सोमबार क्षयरोग सम्बन्धी अभिमुखीकरण र माइक्रोस्कोपी शिबिर सम्पन्न भएको छ । क्षयरोगी पहिचानका लागि ४२ जनाको खकारको नमुना संकलन गरिएको गाउँपालिकाको स्वास्थ्य शाखाले जनाएको छ । संकलित खकारको

आर्थिक अभावका कारण नवजात शिशूको उपचारमा समस्या

बेनी । आर्थिक अभावका कारण म्याग्दीको धवलागिरी गाउँपालिका–७ हिलापोखरीका एक नवजात शिशूको उपचारमा समस्या भएको छ । गत मंसिर १५ गते टकमाया परियारले जन्माएको बच्चाको मुटु र मृगौलामा समस्या देखिएपछि काठमाडौको शिक्षण अस्पतालमा उपचार लगिएको छ ।

म्याग्दीमै स्नातक तहमा सूचना प्रबिधीको अध्यापन हुने

बेनी । म्याग्दी बहुमुखी क्याम्पसमा जिल्लामै पहिलोपटक स्नातक तहमा सेमेस्टर प्रणाली अन्तरगत प्राविधिक शिक्षाको अध्यापन हुने भएको छ । यसैगरी शिक्षा शास्त्र संकायतर्फ स्नातक तहमा बिज्ञान बिषयको पनि अध्यापनका लागि त्रिभुवन बिश्व बिद्यालयले

म्याग्दी क्याम्पस सञ्चालक समितिको अध्यक्षमा ढुङ्गाना

बेनी । म्याग्दी बहुमुखी क्याम्पसको सञ्चालक समितिको अध्यक्षमा सोमनाथ ढुङ्गाना चयन हुनुभएको छ । समुदायद्धारा सञ्चालित क्याम्पसको सोमबार बेनीमा सम्पन्न ११ औ अधिबेशनले अघिल्लो समितिका उपाध्यक्ष ढुङ्गानाको अध्यक्षतामा सर्बसम्मत नयाँ समिति

प्याबसन म्याग्दीको नयाँ कार्यसमिति चयन

बेनी । निजी बिद्यालय सञ्चालकहरुको छाता संस्था प्याबसन म्याग्दीको अध्यक्षमा हिरा पुन चयन हुनुभएको छ । बेनीमा शनिबार भएको अधिबेशनले पुनको अध्यक्षतामा सर्बसम्मत कार्यसमिति चयन गरेको हो । प्याबसनको उपाध्यक्षमा सुवासकुमार श्रेष्ठ, सचिबमा

ज्योति आधारभूतका प्र.अ.माथि आक्रमणको प्रयास र कार्यकक्ष तोडफोड

बेनी । म्याग्दीको बेनी नगरपालिका–५ डडुवाको ज्योति आधारभूत विद्यालयमा धारिलो हतियार सहित पुगेका एक ब्यक्तिले शुक्रबार प्रधानाध्यापकको कार्यकक्षमा तोडफोड भएको छ । प्रअ मिनबहादुर खत्री बस्ने कुर्चि र टेबलमा खुकुरी प्रहार गर्दै तोडफोडमा

ताकममा स्त्रीरोग सम्बन्धी स्वास्थ्य शिबिर

ताकम । म्याग्दीको धवलागिरी गाउँपालिका–७ ताकममा बिहिबार स्त्रीरोग सम्बन्धी स्वास्थ्य शिबिर सम्पन्न भएको छ । धवलागिरी गाउँपालिकाको स्वास्थ्य शाखाले पाठेघरको मुखको क्यान्सर भएका बिरामी पहिचान गर्ने र पाठेघर खस्ने समस्या न्युनीकरणका लागि

किसानी माबीलाई सात थान कम्प्युटर हस्तान्तरण

धारापानी । म्याग्दीको धवलागिरी गाउँपालिका–७ धारापानीमा रहेको किसानी माबीलाई बिहिबार सात थान कम्प्युटर हस्तान्तरण गरिएको छ । संगम म्याग्दीका अध्यक्ष दिपक पौडेल र प्रशासन तथा बित्त प्रमुख सुमी जिसीले बिद्यालयका प्रअ धु्रब भण्डारी र शिक्षक

सञ्चारकर्मीको सामुहिक स्वास्थ्य बिमा

बेनी। म्याग्दी मिडिया सोसाईटीले १० जना पत्रकारहरुको सामूहिक स्वास्थ्य बीमा गरिदिएको छ । सोसाईटीको संस्थागत निर्णय अनुसार, संस्थामा आबद्ध पत्रकारहरुको एक बर्षको लागि स्वास्थ्य बीमा गरिएको हो । संस्थामा आबद्ध १० जना पत्रकारहरुको स्वास्थ्य

म्याग्दीका बालबालिकालाई मोडर्ना खोप लगाउन शुरु

बेनी । म्याग्दीका १२ देखि १८ बर्षमुनिका किशोर किशोरीहरुलाई कोरोना भाइरस बिरुद्धको मोडर्ना खोप लगाउन शुरु भएको छ । पुष १४ गतेसम्म छ वटा स्थानीय तहका १२ हजार ६८६ जना किशोर किशोरीहरुलाई मोडर्ना खोप लगाउने लक्ष्य राखिएको स्वास्थ्य कार्यालय