समाचारको विधा

स्वास्थ्य/शिक्षा/समाज

एकिकृत अखिल नेपाल शिक्षक संगठन म्याग्दीमा पाण्डे

बेनी । एकिकृत अखिल नेपाल शिक्षक संगठन म्याग्दीको दोस्रो जिल्ला परिषद् बुधबार बेनीमा सम्पन्न भएको छ । परिषद्ले होमनाथ पाण्डेको अध्यक्षतामा ३१ सदस्यीय संगठनको जिल्ला समन्वय परिषद् गठन गरेको छ । पाण्डे यसअघिको कमिटिमा पनि जिल्ला अध्यक्ष

गुर्जामा स्वास्थ्य शिविर

बेनी, म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जामा शुक्रबार निशूल्क स्वास्थ्य शिबिर सम्पन्न भएको छ । कोरियन नागरिक जङयोङ चोल र लिङ जङभी को आर्थिक सहयोगमा सञ्चालन भएको शिबिरबाट एक सय जना भन्दा बढीले सेवा लिएका वडा अध्यक्ष झकबहादुर

पढ्दै कमाउदै कार्यक्रम कार्यान्वयनको तयारी गरेको शिक्षा मन्त्री पौडेलको भनाई

बेनी । शिक्षा, बिज्ञान तथा प्रबिधी मन्त्री देबेन्द्र पौडेलले मन्त्रालयले पढ्दै कमाउदै कार्यक्रम कार्यान्वयनको तयारी गरेको बताउनुभएको छ । म्याग्दीको बेनीमा मंगलबार भएको कार्यक्रममा मन्त्री पौडेलले बिपन्न समुदायका बिद्यार्थीको उच्च

प्रेस सेन्टर म्याग्दीको अध्यक्षमा कमल खत्री चयन

बेनी । प्रेस सेन्टर म्याग्दीको मंगलबार बेनीमा सम्पन्न चौथो जिल्ला सम्मेलनबाट कमल खत्रीको अध्यक्षतामा १७ सदस्यीय जिल्ला कमिटि चयन भएको छ । कमिटिको उपाध्यक्षमा पदम बिश्वकर्मा, आशिका मल्ल, सचिबमा धिरन खत्री र कोषाध्यक्षमा प्रिया कार्की चयन

जलजलामा बिद्यालय कर्मचारी परिषद् गठन

बेनी, । पर्वतको जलजला गाउँपालिकामा बिद्यालय कर्मचारी परिषद्को स्थानीय समिति गठन भएको छ । बिमलप्रसाद आचार्यको अध्यक्षतामा गठन भएको समितिको उपाध्यक्ष सोमावती पौड्याल, सचिबमा गोबिन्द गर्बुजा, सहसचिबमा शोभा केसी, कोषाध्यक्षमा नारायण जिसी र

सामाजिक बिकास कार्यालयको अभिमुखीकरण

बेनी । म्याग्दीका स्थानीय तहमा महिला तथा बालबालिका क्षेत्रमा काम गर्ने कर्मचारीहरुका लागि आइतबारदेखी बेनीमा अभिमुखीकरण कार्यक्रम शुरु भएको छ । सामाजिक विकास कार्यालय म्याग्दीले महिला तथा बालबालिका क्षेत्रका कार्यरत कर्मचारीको क्षमता

जलजलाका शिक्षकलाई भर्चुअल माध्यमबाट क्षमता अभिबृद्धी तालिम

बेनी । पर्वतको जलजला गाउँपालिकामा शिक्षक र कर्मचारीहरुको कार्यक्षमतामा निखार ल्याउनका लागि भर्जुअल माध्यमबाट क्षमता अभिबृद्धि तालिम शुरु भएको छ । सिकाई सहजीकरणका लागि शैक्षिक कार्यक्रम अन्तर्गत सामुदायिक विद्यालयका शिक्षक र कर्मचारीका

पुर्णगाउँमा बिद्यालय भवन भत्कियो

बेनी, म्याग्दीको मंगला गाउँपालिका–१ पुर्णगाउँमा रहेको राष्ट्रिय जनजागृति माविको भवन भत्किएको छ । आइतबार देखिको निरन्तरको बर्षातका कारण तीन कोठे कच्चि भवन मंगलबार भत्किएको हो । कक्षा ६, ७ र ८ का बिद्यार्थी बसेर पढ्ने तीन कोठे ढुङ्गा,

रघुगंगाका शिक्षकलाई कक्षाकोठा ब्यवस्थापन सम्बन्धी तालिम

भगवति । म्याग्दीको रघुगंगा गाउँपालिका–२ भगवतिमा आइतबार आधारभूत कक्षाकोठा ब्यवस्थापन सम्बन्धी तालिम सम्पन्न भएको छ । रघुगंगा गाउँपालिका र क्वालिटी एजुकेशन नेपाल अस्टे«लीयाको सहयोगमा सम्बृद्ध ग्रामिण नेपालका लागि शैक्षिक उन्नयन (लर्न)को

जन्मदिनको अवसरमा बिरामी र कैदीबन्दीलाई सहयोग

बेनी । म्याग्दीका एक ब्यक्तिले जन्मदिनको अवसरमा बिपन्न बिरामी र कारागारका कैदीबन्दीलाई सहयोग गर्नुभएको छ । बेनी नगरपालिका–६ निवासी निर्माण ब्यवसायी संघ म्याग्दी र गंगा जिसी फाउण्डेशनका अध्यक्ष, म्याग्दी उद्योग बाणिज्य संघका सहकोषाध्यक्ष