समाचारको विधा

मुख्य खबर

बिममा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु

बेनी । म्याग्दीको मालिका गाँउपालिका–७ बिमको खरिभिरमा भएको ट्याक्टर दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ । दरवाङबाट दिच्याम जाँदै गरेको ध १ त ५२६ नम्बरको ट्याक्टर आइतबार राती ११ बजे खरिभिरबाट अन्दाजी ५००÷६०० मिटर तल खस्दा घाइते भएका

बेनी–जोमसोम सडक खुल्यो

म्याग्दी । म्याग्दीको उत्तरी क्षेत्र हुदै हिमाली जिल्ला मुस्ताङ जोड्ने बेनी जोमसोम सडक १८ दिनपछि बिहीबार साँझबाट सञ्चालन भएको छ । म्याग्दीको अन्नपूर्ण–३ दानाको रुप्से, काभ्रे तथा मुस्ताङको सिमाना घोप्टेभिरमा खसेको पहिरोले सडक बगाएपछि

बाँझो जमिनमा खेति गर्नेलाई अनुदान

म्याग्दी ः कृषि ज्ञान केन्द्र म्याग्दीले बाँझो जमिनमा खेति गर्नेलाई अनुदान र क्षेत्रफलका आधारमा तरकारी उत्पादन गर्नेलाई प्रोत्साहन दिने भएको छ । गण्डकी प्रदेश सरकारले क्षेत्रफलका आधारमा तरकारी उत्पादन गर्नेहरुका लागि रु. १५ लाख र बाँझो

रत्नेचौरको बेलबोटमा खाडलमा गाडेको अवस्थामा महिलाको शव फेला

बेनी . म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौरको बेलबोटमा बुधबार दिउँसो खाडलमा गाडेको अवस्थामा एक महिलाको शव फेला परेको छ । बेलबोटकी ४३ वर्षीया माया सार्कीको शव खाडलमा गाडेको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । अनुन्धानका

भेडागोठ देखि प्रअ हुदै गाउपालिकाको नेतृत्वमा पुगेकी धवलागिरीका अध्यक्ष थमसरा पुनको संघर्षशिल जिबन

छोरीलाई नपढाउने समाजमा घरपरिवारसँग लड्दै शिक्षा आर्जन गरेर स्नातकोत्तरसम्म पढेकी थमसरा पुनले म्याग्दीको धवलागिरी गाउँपालिकाको अध्यक्षका रूपमा उदाहरणीय काम गरिरहेकी छिन्। लक्ष्मी बस्नेत तीन वर्षअघि स्थानीय तहको निर्वाचनका बेला

म्याग्दीलाई विपद् संकटग्रस्त जिल्ला घोषणा नगरिएकोमा सांसद केसीको आपत्ति

अति प्रभावित जिल्ला घोषणा गरि भूगर्वबिद्को टोली खटाउन र पुर्नवासको जिम्मेवारी सरकारले लिनुपर्ने मागबेनी, १३ असोज । गण्डकी प्रदेशसभा सदस्य बिनोद केसीले म्याग्दीलाई विपद् संकटग्रस्त जिल्ला घोषणा नगरिएकोमा आपत्ति जनाउनुभएको छ । गण्डकी

जहाँ मोवाइलमा कुरा गर्न डाडा र रुख चढ्नुपर्छ (भिडियो सहित)

बेनी । म्याग्दीको भौगोलिक रुपमा बिकट र दुर्गम क्षेत्रका बासिन्दा सञ्चार सुबिधाबाट बञ्चित छन् । रघुगंगा–८ कुइनेमंगले, –७ चिमखोला, धवलागिरी– २ लुलाङ, –४ बगर र वडा न. ५ मल्कवाङमा मोवाइल सेवा बिस्तार हुन सकेको छैन् । यस क्षेत्रमा सरकारी र

कृषि ज्ञान केन्द्र म्याग्दीद्धारा एघार करोड १७ लाखको बजेट सार्वजनिक

बाँझो जमिनमा खेति गर्नेलाई अनुदान, क्षेत्रफलको आधारमा तरकारी उत्पादन गर्नेलाई प्रोत्साहन बेनी । बाँझो जमिनमा खेति गर्नेलाई अनुदान र क्षेत्रफलका आधारमा तरकारी उत्पादन गर्नेलाई प्रोत्साहन दिने लगायत कृषि ज्ञान केन्द्र म्याग्दीले चालू

कोप्चेपानीका २३ घरलाई भालेबासमा सारियो

म्याग्दी । पहिरोको उच्च जोखिममा रहेका म्याग्दीको अन्नपूर्ण गाउपालिका–४ कोप्चेपानीका २३ घरपरिवारलाई स्थानान्तरण गरिएको छ । कालीगण्डकी नदीको किनारमा रहेको बस्तिको माथि रहेको भिरबाट पहिरो खस्न थालेपछि स्थानीयलाई सारिएको हो । पहिरोको उच्च

बेगखोलामा पुल नबन्दा सास्ती (भिडियो सहित )

बेगखोला । भदौ २९ गते सुत्केरी बेथाले च्यापेपछि बेनी अस्पताल हिडेकी म्याग्दीको अन्नपूर्ण–१ दोवाकी कुमारी शेरचनले ३० गते राती बाटोमै सुत्केरी हुनुभयो । दोवाबाट कुमारी चढेर आएको जिप रघुगंगा–१ बेगखोलामा बाढी आएपछि तर्न नसकेर दुई दिन बाटोमै