समाचारको विधा

मुख्य खबर

मुस्ताङका स्थानीय तहलाई करिब ९४ करोड अनुदान

जोमसोम । मुस्ताङ जिल्लाका स्थानीय तहहरुले संघीय सरकारबाट आगामी आर्थिक वर्ष २०७९÷८० का लागि रु. ९४ करोड अनुदान पाएका छन् । सरकारले गत हप्ता सार्वजनिक गरेको आगामी आर्थिक वर्षको बजेट वक्तब्य अनुसार मुस्ताङका पाँच वटा गाउँपालिकाले रु. ९३

मंगलाको कैलाशफाँटमा धार्मिक वन

बेनी, । म्याग्दीको मंगला गाउँपालिका–५ अर्मनको पिपलबोटमा धार्मिक वन स्थापना भएको छ । सार्वजनिक जग्गाको संरक्षण र वन विकास मार्फत पर्यटन विकास गर्ने उद्देश्यले पिपलबोटको कैलाशफाँटमा धार्मिक वन स्थापना गरिएको हो । १.०६५ हेक्टर क्षेत्रफलमा

लिटिल गार्डेनका विद्यार्थीद्धारा वृक्षारोपण

बेनी। विश्व वातावरण दिवसको अवसरमा बेनीको लिटिल गार्डेन एकेडेमीका विद्यार्थीहरुले आइतवार वृक्षारोपण गरेका छन् । बराहपाखो सामुदायिक वन अन्तरगत बेनी–अर्थुङ्गे पदमार्ग छेउछाउ र पाखोमा विभिन्न प्रजातिका बिरुवा रोपेका हुन् । कल्की, पारिजात,

बेनीका कलाकार श्रेष्ठद्धयलाई सुर्यनारायण पुरस्कार प्रदान

बेनी । बेनीका कलाकार तुलप्रसाद श्रेष्ठ र प्रकाशकुमार श्रेष्ठलाई शनिबार सुर्यनारायण पुरस्कार प्रदान गरिएको छ । सुर्यनारायण पुरस्कार संस्थाले बेनीमा आयोजना गरेको कार्यक्रममा श्रेष्ठद्धयलाई बेनी नगरपालिकाका प्रमुख सुरत केसी र संस्थाका

लाम्पाटा–दरबाङ सडक फेरी अलपत्र बन्यो

दरवाङ, । म्याग्दीको रणनीतिक महत्वको बेनी–दरबाङ सडक आयोजनाको तेस्रो खण्ड निर्माण अलपत्र परेको छ । ठेकेदार सम्पर्कविहिन हुँदा सर्बसाधारण जिर्ण, कच्चि, धुलाम्मे र हिलाम्मे सडकमा जोखिम तथा सास्तीपूर्ण यात्रा गर्न बाध्य भएका छन् । पुर्बाधार

स्वास्थ्य, शैक्षिक संस्था र सिचाई आयोजनामा सौर्य उर्जा जडान

बेनी,। गिभ पावर संस्थाले म्याग्दीका १५ वटा बस्ती, स्वास्थ्य, शैक्षिक संस्था र सिचाई आयोजनामा सौर्य उर्जा जडान गरेको छ । अमेरिकाबाट आएका संस्थाका प्रतिनिधीहरुले आफै श्रमदान गरेर सौर्य उर्जा जडान गरेका हुन् । केन्द्रिय प्रशारण लाइनको

म्याग्दीका स्थानीय तहमा कार्यपालिका गठन

बेनी, म्याग्दीका ६ वटै स्थानीय तहको कार्यपालिकाले पूर्णता पाएको छ । गत वैशाख ३० गते भएको स्थानीय तह चुनावबाट निर्वाचित जनप्रतिनिधीहरुको मतदानबाट बेनी नगरपालिकामा ८ जना र पाँच वटा गाउँपालिकामा छ÷छ जना सदस्य चुनिएका हुन् । बेनी, धवलागिरी

रघुगंगाको चिमखोला र कुइनेमंगलेमा मोवाइल सेवा विस्तार

बेनी । म्याग्दीको रघुगंगा गाउँपालिका–७ चिमखोला र ८ कुइनेमंगलेका दुर्गम बस्तीहरुमा नेपाल टेलिकमको मोवाइल सेवा विस्तार भएको छ । रघुगंगा गाउँपालिका–७ चिमखोलाको पुस्तिवाङ डाडामा अस्थाई विटिएस टावर जडान गरेपछि भौगोलिक रुपमा विकट र दुर्गम

स्वाबलम्बन र आत्मनिर्भरताः आजको अपरिहार्य आवश्यकता

चक्रबहादुर थापा हाम्रो देश दिनप्रतिदिन दयनिय अबस्थामा पुग्न खोज्दैछ । चुनाब लगतै सम्पूर्ण बस्तु भाउको मूल्य आकासिएकोछ । दैनिक जीवनमा आवश्यक पर्ने दाल, चामल, चिनी, तेल, फलफूल, तरकारी जस्ता चिजहरूको मूल्य चुनाउ पश्चात् निकैनै बृध्दि

पहिलो र विशेष गाउँसभामै मालिकाका जनप्रतिनिधीहरुको बिवाद

बेनी, । म्याग्दीको मालिका गाउँपालिकामा नवनिर्वाचित जनप्रतिनिधीहरुबीच पहिलो गाउँसभामै बिवाद भएको छ । दरवाङमा बुधबार आयोजित विशेष गाउँसभा एमाले र अन्य दलबाट निर्वाचित जनप्रतिनिधीहरुको बिवादका कारण स्थगित भएको छ । बजेट रकमान्तर र