समाचारको विधा

मुख्य खबर

बेनीमा किशोरी सम्मेलन

बेनी । वालअधिकारको संरक्षण, बालबिवाह, यौनजन्य हिंसा न्युनीकरण र महिनावारी स्वच्छता कायम गर्ने लगायत किशोरीहरुको शिक्षा, स्वास्थ्य र सुरक्षाका बिषयमा ११ बुदे घोषणापत्र जारी गर्दै म्याग्दीको बेनीमा गण्डकी प्रदेश स्तरीय किशोरी सम्मेलन सम्पन्न

बुकुखोला निर्माणको तयारी

बेनी, । म्याग्दीमा घलेम्दीखोला जलविद्युत आयोजना बनाएका उद्योगी, ब्यवसायीहरु प्रर्वद्धक भएर ओखलढुङ्गामा अर्को जलविद्युत आयोजना बनाउने तयारी गरेका छन् । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा दुई वर्षअघि ५ मेगावाट क्षमताको

चिमखोलामा बहुआयामिक नमूना ग्राम कार्यक्रम लागू

म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ चिमखोलामा बहुआयामिक नमूना ग्राम कार्यक्रम लागू भएको छ । विपन्न, सीमान्तकृत समुदायलाई समेटेर लैङ्गिक समानताउन्मुख नमूना गाउँ स्थापना गर्ने उद्देश्यले दलित र मगर समुदायको बसोबास भएको चिमखोलामा

मालिकाको खटेनमा वायरिङ गरेको दुई वर्षसम्म पनि विजुली बलेन्

बेनी, म्याग्दीको मालिका गाउँपालिका–३ खटेनमा वायरिङ गरेको दुई वर्षसम्म पनि केन्द्रिय प्रशारण लाइनको बिजुली बलेको छैन् । विजुली बल्ने आशामा वायरिङ गरेका खटेनबासीहरु निराश भएका छन् । विद्युतीकरणका लागि गाउँमा लगिएका सामग्रीहरु अलपत्र परेका

म्याग्दीमा दुई तिहाइभन्दा बढी पुँजीगत बजेट खर्च हुन बाँकी

म्याग्दी । चालु आर्थिक वर्ष २०७८/७९ सकिन करिब एक महिना बाँकी रहँदा म्याग्दीमा भित्रिएको दुई तिहाइभन्दा बढी विकास बजेट खर्च हुन बाँकी छ । आर्थिक वर्षको करिब ११ महिनाको अवधिमा म्याग्दीमा सङ्घीयको पुँजीगततर्फ १९.८७ प्रतिशत र प्रदेशको

बेरुजु नियन्त्रणमा संवेदनशिल बन्न महालेखा नियन्त्रक अर्यालको आग्रह

बेनी, । महालेखा नियन्त्रक सुमनराज अर्यालले बेरुजु नियन्त्रणमा संवेदनशिल बन्न निर्देशन दिनुभएको छ । बेनीमा बुधबार कोष तथा लेखा नियन्त्रकको कार्यालय उद्घाटन गर्दै उहाँले बेरुजुलाई शून्य बनाउने लक्ष्य राखेर काम गर्न निर्देशन दिनुभयो ।

म्याग्दीमा मनसुनजन्य विपद् प्रतिकार्य योजना

बेनी, । म्याग्दीमा मनसुन जन्य विपद् प्रतिकार्य योजना बनाइएको छ । जिल्ला विपद् व्यवस्थापन समितिको बुधबार प्रशासन कार्यालयमा बसेको बैठकले योजना पारित गरेको हो । समितिका अध्यक्ष समेत रहनुभएका प्रमुख जिल्ला अधिकारी चिरञ्जिवी रानाले भित्र्न

पात्लेखेतमा सम्पन्न पशु स्वास्थ्य शिविरबाट डेढ सय कृषक लाभान्वित

पात्लेखेत । म्याग्दीको बेनी नगरपालिका–१० पात्लेखेतमा मंगलबार पशु स्वास्थ्य तथा बाँझोपन निवारण शिविर सम्पन्न भएको छ । बेनी नगरपालिकाको पशु सेवा शाखाले आयोजना गरेको शिविरमा १४६ जना कृषकले सेवा लिएका छन् । पाँच हजार दुई सय गाई, गोरु, भैसी,

यस्ता छन् बेनी नगर कार्यपालिकाको पहिलो बैठकको निर्णय

बेनी । म्याग्दीको बेनी नगरपालिकाले विपद्मा मेयर र आमा समूहसँग उपमेयर कार्यक्रम सञ्चालन गर्ने भएको छ । कार्यपालिकाको पहिलो बैठकले विपद् व्यवस्थापन, राहत र पुननिर्माणमा राज्यका अतिरिक्त समुदाय, निजी क्षेत्र र प्रवासीहरुको सहभागितामा

दरबाङ बजार संरक्षण योजनामा लापरवाही

दरबाङ । मालिका गाउँपालिकाको केन्द्र दरवाङ बजारमा सञ्चालित नदी नियन्त्रण योजनामा लापरवाही भएको छ । म्याग्दी नदीको कटान नियन्त्रणका लागि पक्कि पर्खाल निर्माणका क्रममा कमशल निर्माण सामग्रीको प्रयोग भएको स्थानीयवासीले गुनासो गरेका छन् । नदी