बेनी नगरपालिकामा ‘जेष्ठ नागरिकको घरदैलोमा स्वास्थ्यकर्मी’ कार्यक्रम शुरु
बेनी,। बेनी नगरपालिकाले ‘जेष्ठ नागरिकको घरदैलोमा स्वास्थ्यकर्मी’ कार्यक्रम शुरु गरेको छ ।
७० वर्ष भन्दा बढी उमेरका जेष्ठ नागरिकलाई घरदैलोमै पुगेर स्वास्थ्य उपचार सम्बन्धी सेवा उपलब्ध गराउन नगरपालिकाले कार्यक्रम सञ्चालन गरेको हो ।!-->!-->!-->…
