निर्वाचन वहिस्कारको भित्तलेखन गर्ने विप्लपका नेता पक्राउ
बेनी । म्याग्दीको बेनीमा निर्वाचन वहिस्कार सम्बन्धी भित्तलेखन गर्ने नेत्रबिक्रम चन्द् (विप्लप) सिका चार जना कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।
बेनीको जिपपार्कमा भित्तेलेखन गर्दै गरेको अवस्थामा उनिहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी!-->!-->!-->…
