समाचारको विधा

मुख्य खबर

मुनामा विभिन्न क्षेत्रमा योगदान गरेका १९ जना व्यक्तित्वहरुलाई सम्मान

बेनी,। म्याग्दीको धवलागिरी गाउँपालिका–३ मुनामा विभिन्न क्षेत्रमा योगदान गरेका १९ जना व्यक्तित्वहरुलाई सोमबार सम्मान गरिएको छ । गाउँपालिकाको केन्द्र मुनामा ३ नम्बर वडा कार्यालयले आयोजना गरेको कार्यक्रममा सामाजिक योगदान गरेका, टोलविकास…

गुर्जालाई सडक सञ्जालमा जोड्नु धवलागिरीमा चालु आवको प्रमुख उपलब्धी

मुना, । म्याग्दीको धवलागिरी गाउँपालिकाले वडा नम्बर १ गुर्जालाई सडक सञ्जालमा जोड्नुलाई भौतिक पूर्वाधारतर्फ चालु आर्थिक वर्षको हालसम्मको प्रमुख उपलब्धीको रुपमा प्रस्तुत गरेको छ । पालिकाको केन्द्र मुनामा सोमबार भएको सार्वजनिक सुनुवाई…

रघुगङ्गाका १५ विद्यालयमा मगर खाम भाषामा पठनपाठनको तयारी

बेनी,। म्याग्दीको रघुगंगा गाउँपालिका मगर बाहूल्य बसोबास भएका विद्यालयमा मगर खाम भाषाको पठनपाठनको तयारी भएको छ । मगर समुदायको बाहुल्यता रहेका बस्तीका १५ वटा विद्यालयमा यसै शैक्षिक सत्रदेखि स्थानीय पाठ्यक्रम अन्तर्गत मगर खाम भाषाको…

मोहनचोकमा सम्पन्न स्वास्थ्य शिविरबाट साढे सात सय जना लाभाविन्त

बेनी ः पर्वतको जलजला गाउँपालिका–४ मोहनचोकमा शनिबार सम्पन्न निशूल्क बृहत स्वास्थ्य शिविरबाट करिब सात सय ५० जना लाभान्वित भएका छन् । जलजला गाउँपालिकाले त्रिभुवन विश्व विद्यालय शिक्षण अस्पताल मृगौला तथा प्रत्यारोपण विभाग, मनमोहन ‘कार्डियो…

मुदीमा ६६ औ धौलागिरि आरोहण दिवस मनाइदै

बेनी। म्याग्दीको धवलागिरी गाउँपालिका–४ मुदीमा अवस्थित धौलागिरी हिमालको आरोहण दिवस म्याग्दीमा मनाइने भएको छ । संसारका सातौँ अग्लो धौलागिरि हिमालमा पहिलोपटक मानव पाइला पुगेको दिनको अवसरमा मुदी गाउँमा ‘धौलागिरि आरोहण दिवस’ मनाउन लागिएको हो…

बेनी नगरपालिकालाई पूर्ण खोप घोषणा

बेनी ः बेनी नगरपालिकालाई १६ महिनादेखि पाँच वर्षमुनीका बालबालिकाहरुले पूर्ण खोप पाएको सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ । खोपको माध्यमबाट रोगको रोकथाम, निवारण र उन्मुलन गरी शिशु, बाल, मातृ तथा अन्य व्यक्तिको मृत्युदर घटाउन र खोप…

बगरको जंगलमा छ थान बन्दुक बरामद

बेनी ः म्याग्दीको धवलागिरी गाउँपालिका–४ बगरको जंगलबाट इजाजत नभएका छ थान भरुवा बन्दुक बरामद भएको छ । इलाका प्रहरी कार्यालय दरवाङ र ताकम प्रहरी चौकीको संयुक्त टोलीले बुधबार जंगलमा लुकाएर राखेको अवस्थामा छ थान एक नाले भरुवा बन्दुक बरामद…

नारच्याङमा सम्पन्न निशूल्क आँखा उपचार शिविरबाट ४३० जना लाभान्वित

बेनी, ः म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा बुधबार सम्पन्न निशूल्क आँखा उपचार शिविरबाट चार सय जना भन्दा बढी लाभान्वित भएका छन् । अन्नपूर्ण गाउँपालिका–४ नम्बर वडा कार्यालय, लायन्स क्लवको पोखरा आँगन र लेकसिटीको संयुक्त आयोजना…

म्याग्दीमा महशिकार शुरु

बेनी ः म्याग्दीमा मह सिकार सुरु भएको छ । धवलागिरि, अन्नपूर्ण र रघुगङ्गा गाउँपालिकाको लेकाली क्षेत्रका भीरबाट मह निकाल्न थालिएको हो । धवलागिरी गाउँपालिका–२ खोरीयाका महसिकारी मोतिप्रसाद पाइजाले शुक्रबारदेखि महशिकार थालिएको जानकारी दिनुभयो । …

म्याग्दी कोरिडोर विद्युत प्रसारण लाइन आयोजना निर्माणको तयारी

नाउरा, । १३२ के.भी. क्षमताको म्याग्दी कोरिडोर विद्युत प्रशारण लाइन आयोजना निर्माणको तयारी भएको छ । धवलागिरी र मालिका गाउँपालिका भएर बग्ने म्याग्दी नदीमा निर्माणाधिन तीन वटा जलविद्युत आयोजनाले उत्पादन गर्ने विद्युतलाई राष्ट्रिय…