समाचारको विधा

मुख्य खबर

प्रतिनिधीसभा सदस्य निर्वाचन ः म्याग्दीमा उमेद्वारलाई भन्दा दललाई बढी मत

बेनी ः प्रतिनिधीसभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फ म्याग्दीका उमेद्वारहरुको तुलनामा समानुपातिकतर्फ राजनीतिक दलले धेरै मत पाएका छन् । प्रतिनिधीसभा सदस्यमा निर्वाचित स्वतन्त्र उमेद्वार महाविर पुनतर्फ मतदाता ‘स्विङ’ हुँदा दलका उमेद्वारहरु

मुस्ताङ अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मीले जोगाए सुत्केरीको ज्यान

बेनी ः मुस्ताङको प्रदेश अस्पताल जोमसोमका चिकित्सक र स्वास्थ्यकर्मीहरुले जटिल अवस्थामा रहेकी एक सुत्केरीको ज्यान बचाएका छन् ।घरमै सुत्केरी भएकी जोमसोमकी २४ वर्षीय महिलाको बच्चा जन्मिएको पाँच घण्टासम्म पनि सालनाल ननिस्किएपछि आइतबार राती

म्याग्दीमा करिब सात प्रतिशत मत बदर

बेनी, प्रतिनिधीसभा सदस्य निर्वाचन अन्र्तगत म्याग्दीमा प्रत्यक्षतर्फ सात र समानुपातिकमा तीन प्रतिशत मत बदर भएको छ । प्रत्यक्षतर्फ तीन हजार एक सय ७६ र समानुपातिकतर्फ एक हजार सात सय १० मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको

म्याग्दीमा चुनाव जितेलगत्तै किताब बेच्न पोखरा पुगे सांसद महाविर पुन

बेनी। म्याग्दीबाट नवनिर्वाचित प्रतिनिधीसभा सदस्य महाविर पुन चुनाव जिते लगत्तै किताब बिक्री गर्न पोखरा पुग्नुभएको छ । स्वतन्त्र उमेद्वार बनेर दोब्बर मतान्तर सहित सानदार जित हाँसिल गरेका महाविरले सोमबार पोखराको पृथ्वीचोक, महेन्द्रपुल

केमिकल इन्जिनियर सुशील खड्काको संसदीय यात्रा

बागलुङ नगरपालिका–३ गुठीमा जन्मिएका सुशील खड्का १२ वर्षअघि अमेरिकाको बसाइ त्यागेर नेपाल फर्किएका थिए । उनी त्यसपछि उद्यममा लागे । राष्ट्रिय राजनीतिमा युवाको आवश्यकता देखेर राष्ट्रिय स्वतन्त्र पार्टीमा लागेको बताउने खड्का हालै सम्पन्न

म्याग्दीमा समानुपातिक मतगणना सकियो, रास्वपा पहिलो दल बन्यो

बेनी ः प्रतिनिधीसभा सदस्य निर्वाचन अन्तर्गत म्याग्दीमा समानुपातिक तर्फको मतगणना आइतबार बिहान सकिएको छ । प्रत्यक्षतर्फ स्वतन्त्र उमेद्वार महाविर पुन निर्वाचित हुनुभएको म्याग्दीमा समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले धेरै

म्याग्दीमा स्वतन्त्र उमेद्वार महाविर पुन निर्वाचित

बेनी, म्याग्दीबाट निवर्तमान शिक्षा विज्ञान तथा प्रबिधीमन्त्री डा. महाविर पुन प्रतिनिधीसभा सदस्य निर्वाचनमा निर्वाचित हुनुभएको छ । २२ हजार आठ सय ५० मतका साथ पुन निर्वाचित हुनुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । उहाँका

म्याग्दीमा चार वटा वडाको करिब चार हजार मत गणना गर्न बाँकी रहदाँ स्वतन्त्र उमेद्वार महाविर पुन १२…

म्याग्दी, ः प्रतिनिधीसभा सदस्य निर्वाचनको जारी मतगणनामा म्याग्दीका स्वतन्त्र उमेद्वार महाविर पुन करिब चार हजार मत गणना बाँकी हुँदा १२ हजार छ सय भन्दा बढी मतान्तरले अगाडी हुनुहुन्छ । धवलागिरी, मालिका, मंगला गाउँपालिका, बेनी नगरपालिका,

म्याग्दीमा मतान्तर फराकिलो बनाउदै स्वतन्त्र उमेद्वार महाविर पुन

बेनी ः प्रतिनिधीसभा सदस्य निर्वाचनको जारी मतगणनामा म्याग्दीका स्वतन्त्र उमेद्वार महाविर पुनले मतान्तरलाई फराकिलो बनाउदै लगेका छन् । धवलागिरी, मालिका, मंगला गाउँपालिका र बेनी नगरपालिकाको २३ वटा वडामा खसेको २४ हजार नौ सय ३५ मत गणना गर्दा

मुस्ताङमा काँग्रेसका योगेशको लगातार दोस्रो जित

जोमसोम । प्रतिनिधिसभा सदस्य निर्वाचनमा मुस्ताङमा नेपाली कांग्रेसका उम्मेदवार योगेश गौचन थकाली तीन हजार ३०७ मत प्राप्त गरी विजयी हुनुभएको छ ।निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का उम्मेदवार ईन्द्रधारा ढाडु विष्टलाई एक हजार पाँच सय चार