१९ औ ‘सूर्यनारायण पुरस्कार’ संस्कृतिकर्मी सञ्जयकुमार श्रेष्ठलाई प्रदान
बेनी, ः म्याग्दीका संस्कृतिकर्मी सञ्जयकुमार श्रेष्ठलाई ‘सूर्यनारायण पुरस्कार’ अर्पण गरिएको छ ।
सूर्यनारायण पुरस्कार संस्थाद्वारा शुक्रबार बेनीमा आयोजित कार्यक्रममा अग्रज कलाकार धनकुमारी थापा र संस्थाका अध्यक्ष सुवर्णकुमार श्रेष्ठले!-->!-->!-->…
