समाचारको विधा

मुख्य खबर

फागुन ३० गते एमाले बेनी नगरको अधिवेशन

बेनी, । नेपाल (एमाले) बेनी नगरपालिका कमिटीको अधिवेशन यही फागुन ३० गते बेनीमा हुने भएको छ । शनिवार एमाले म्याग्दीको पार्टी कार्यालय शहिद स्मृति भवनमा सम्पन्न बेनी नगर कमिटीको १२औं पूर्ण वैठकले अधिवेशन ३० गते गर्ने निर्णय गरेको हो ।

प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्डमा म्याग्दी तृतीय

बेनी, । नवलपुरमा शनिबार सम्पन्न गण्डकी प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा म्याग्दी जिल्लाले सम्रगमा तेस्रो स्थान हाँसिल गरेको छ । एकल इभेन्टमा स्वर्णपदक जितेपनि पहिलोपटक खेलका विभिन्न विधामा उत्कृष्ट प्रर्दशन सहित काँस्य

किर्तिपुरको मेयरकप बास्केटबलमा अन्नपूर्ण गाउँपालिका दोस्रो पटक च्याम्पियन

सुरेन गुरुङकिर्तिपुर, ः म्याग्दीको अन्नपूर्ण गाउँपालिका कीर्तिपुर नगरपालिकाले आयोजना गरेको मेयर कप यू–१८ पुरुष बास्केटबल प्रतियोगितामा लगातार दोस्रो पटक च्याम्पियन भएको छ । शनिबार भएको फाइनल खेलमा कास्कीको अन्नपूर्ण गाउँपालिकालाई

बेनीमा फागुन १६ देखि दादुरा रुवेला विरुद्धको खोप अभियान

बेनी, । म्याग्दीको बेनी नगरपालिकामा यही फागुन १६ देखि २१ गतेसम्म दादुरा रुवेला विरुद्धको खोप अभियान सञ्चालन गर्ने तयारी भएको छ । बेनी नगरपालिकाको स्वास्थ्य शाखाले शुक्रबार खोप अभियानको तयारीका विषयमा जनप्रतिनिधि, शिक्षा समितिका सदस्य र

धौलागिरि तपोभूमि ः राष्ट्रपति पौडेल

पञ्चकोट, । राष्ट्रपति रामचन्द्र पौडेलले शालाग्राम शिला पाइने विश्वको एक मात्र कालीगण्डकी नदी मानव सभ्यताको इतिहाँससग जोडिएको बताउनुभएको छ । कालिगण्डकी नदीले मानव जीवनलाई सिञ्चित र ऊर्जा प्रदान गरेको राष्ट्रपति पौडेलले बताउनुभयो ।

गण्डकीमा घरेलु मदिरालाई वैध बनाइने

गण्डकी, । लुकीछिपी उत्पादन र बिक्री वितरण भइरहेको घरेलु मदिरालाई वैध बनाउन गण्डकी प्रदेश सरकारले कानुन निर्माणको प्रक्रिया थालेको छ । सोसम्बन्धी विधेयकको मस्यौदालाई प्रदेशसभाको आगामी हिउँदे अधिवेशनमा पेस गर्ने प्रदेश सरकारको तयारी छ । 

डमुवाखोला–खनियाघाट–नाग्लीवाङ–लुप्राङ सडक स्तरोन्नति शुरु

बेनी, पर्वतको जलजला गाउँपालिका–८ को डमुवाखोला–खनियाघाट–नाग्लीवाङ–लुप्राङ सडक स्तरोन्नतिको काम थालिएको छ । वि.स. २०६४ मा मार्ग खोलिएको यो सडक गण्डकी प्रदेश सरकार र जलजला गाउँपालिकाको साझेदारीमा स्तरोन्नति गर्न लागिएको हो । प्रदेश सरकारको

शुशिल गर्बुजा हत्या मुद्दाका १३ जना आरोपीको थुनछेक बहस सकियो

सबैलाई थुनामा पठाइयो सन्तोष गौतम बेनी, एक महिना अघि बेनी बजारमा भएको शुशिल गर्बुजा हत्या मुद्दाका १३ जना आरोपीहरुलाई पुर्पक्षका लागि थुनामा पठाउन म्याग्दी जिल्ला अदालतले आज आदेश दिएको छ । रघुगंगा गाउँपालिका–१ बेग घर भई बेनी

कार्यसम्पादन मूल्याङ्कनमा बेनी नगरपालिका जिल्लामा पहिलो

बेनी, । आर्थिक वर्ष २०७९÷०८० को कार्यसम्पादन मूल्यांकनमा म्याग्दीको बेनी नगरपालिका जिल्लामै पहिलो भएको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले बुधबार सार्वजनिक गरेको प्रारम्भिक नतिजा अनुसार बेनी नगरपालिकाले ३५.२७ अंक प्राप्त गरि

१०९ जना कन्याबाट ब्रह्माण्डीय महायज्ञ उद्घाटन

बागलुङ — बागलुङ नगरपालिका–६ पञ्चकोटमा बुधबारदेखि अनन्तश्री ब्रम्हाण्डीय महायज्ञ सुरु भएको छ । गण्डकी प्रदेशभरका विभिन्न जिल्लाबाट आएका ९ बर्ष मुनिका १ सय ९ जना कन्याले महायज्ञ शुभारम्भ गरेका हुन् । यस्तो महायज्ञ अहिलेसम्म कतैपनि नभएको