समाचारको विधा

मुख्य खबर

मंगलाको पालिका स्तरीय अस्पतालका ठेकेदार काममा फर्किए

बाबियाचौर, ः म्याग्दीको मंगला गाउँपालिका–५ हाँडेभिरमा पालिकास्तरीय अस्पतालको भवन निर्माणको काम डेढ वर्षपछि सूचारु भएको छ । संघीय सरकारको सबै पालिकामा आधारभूत तहको अस्पताल सञ्चालन गर्ने योजनानुसार वि.स. २०७७ पुुषमा मंगलाको केन्द्र

गुर्जामा स्वास्थ्य चौकीको भवन निर्माण

बेनी, म्याग्दीको धवलागिरी गाउँपालिका–१ गुर्जामा स्वास्थ्य चौकीको सुविधासम्पन्न भवन निर्माण भएको छ । संघीय सरकारको समपुरक अनुदानमा धवलागिरी गाउँपालिकाले गुर्जामा स्वास्थ्य चौकीको भवन निर्माण गरेको हो । म्याग्दीको ६ वटा स्थानीय तहको ४५

सेकुङ र भुतर्छो ताल जोड्ने पदमार्गमा पर्ने म्हरक्पुं दोङ खोलामा झोलुङ्गे निर्माण

मुस्ताङ, मुस्ताङको थासाङ गाउँपालिका–२ मा रहेको पर्यटकीय स्थल सेकुङ र भुतर्छो ताल जोड्ने पदमार्गमा पर्ने म्हरक्पुं दोङ खोलामा झोलुङ्गे निर्माण भएको छ । स्थानीयबासी र ताल भ्रमणमा आउने पर्यटकहरुलाई लक्षित गरेर थासाङ गाउँपालिकाले झोलुङ्गे

राहुघाटको अडिट २ र ३ को सुरुङ ब्रेकथ्रु को तयारी

अडिट २ र ३ को १४ मिटर मात्र सुरुङ खन्न बाँकी बेनी, । नेपाल विद्युत् प्राधिकरणद्वारा म्याग्दीमा निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत आयोजनाको अडिट २ र ३ को सुरुङ निर्माण अन्तिम चरणमा पुगेको छ । रघुगंगा गाउँपालिकाको

कृषि ज्ञान केन्द्र म्याग्दीद्धारा अनुदान पाउने फर्म, कृषक समूह र सहकारी संस्था छनोट

बेनी, ः म्याग्दी जिल्लाका कृषकले चालु आर्थिक वर्ष २०८०÷०८१ मा रु. ४ करोड ४४ लाख अनुदान पाउने भएका छन् । कृषि ज्ञान केन्द्र म्याग्दीले अनुदानका लागि आवेदन पेश गरेका ११९ वटा कृषि फर्म, समूह र सहकारीलाई छनौट गरेको छ । ११ वटा कार्यक्रम

जनयुद्ध दिवसमा माओवादी केन्द्र र नेकपाको संयुक्त दिप प्रज्वलन

बेनी, । नेकपा माओवादी केन्द्र र नेपाल कम्युनिष्ट पार्टीले मंगलबार बेनीमा संयुक्त कार्यक्रम गरेर २९ औ जनयुद्ध दिवस मनाएका छन् । २०५२ फागुन १ गते राजतन्त्रात्मक व्यवस्थाको विरुद्धमा तत्कालीन नेकपा माओवादीको नेतृत्वमा शसस्त्र संघर्ष शुरु

जिल्ला भलिबल संघको साधारणसभा

बेनी, । म्याग्दी जिल्ला भलिबल संघको प्रथम वार्षिक साधारणसभा बेनीमा सम्पन्न भएको छ । साधारणसभाको उद्घाटन गर्दै जिल्ला खेलकुद विकास समिति म्याग्दीका अध्यक्ष दिनेश केसीलेभलिबल खेलको लोकप्रियता बढ्दै गएको बताउनुभयो । उहाँले खेलको विकास संगै

लेतेको सौन्दर्यमा लोभिए पर्यटक

लेते, काठमाडौँबाट मुस्ताङ भ्रमणमा आएको एक निजी कलेजका विद्यार्थी र शिक्षकहरूको ६० जनाको समूह आइतबार थासाङ गाउँपालिका–३ को लेते कालोपानीमा बास बस्यो । परिवारका सदस्यहरूसँगै मुस्ताङ घुम्न आएकी पोखराकी सजिना घलेको २३ जनाको टोलीले लेतेमा दुई

पञ्चकोटमा गण्डकीको मन्त्रिपरिषद् बैठक

बागलुङ, । गण्डकी प्रदेशको मन्त्रि परिषद् बैठक सोमबार बागलुङको सर्वसिद्धधाम पञ्चकोटमा बसेको छ । प्रदेश राजधानी पोखरा देखि बाहिर बसेको यो गण्डकी सरकारको पहिलो मन्त्रिपरिषद् वैठक हो । पर्यटकीय स्थलको प्रचारप्रसार र प्रवद्र्धनमा टेवा

म्याग्दीका १८ पर्यटकीय स्थलमा पूर्वाधार निर्माण थालियो

बेनी, गण्डकी प्रदेश सरकारले म्याग्दीका १८ पर्यटकीय स्थलमा पूर्वाधार निर्माणको काम थालेको छ । प्रदेश सरकार अन्तरगतको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले पर्यटन तथा उद्योग कार्यालय मार्फत पर्यटन पूर्वाधार निर्माणका लागि चालु आर्थिक