मिलनचोक–रातोढुुङ्गा प्रशारण लाईनका पोल, तार लगायत संरचना नछुन विद्युत प्राधिकरणको आग्रह
बेनी, म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहमा विद्युुत आपुुर्ति गर्न निर्माण भएको ३३÷११ केभी क्षमताको मिलनचोक–रातोढुङ्गा प्रशारण लाईन आयोजनाको आजदेखि परिक्षण शुरु भएको छ ।
पर्वतको जलजला गाउँपालिका–४ मोहनचोक देखि म्याग्दीको!-->!-->!-->…