समाचारको विधा

मुख्य खबर

ओमकुमारी शान्ति कोष मार्फत विपन्न म्याग्देलीको उपचारका लागि रु. दुई करोड सहयोग

बेनी, म्याग्दीको परोपकारी संस्था ओमकुमारी शान्ति कोषले गरिव विपन्नको उपचारका लागि रु. दुई करोड भन्दा बढी सहयोग गरेको छ । हाइपोपलास्टिक एनिमियाबाट दिवंगत भएकी बेनपा ४ की स्वर्गीय ओमकुमारी पुन (शान्ति)को उपचारका लागि संकलन भएर बचत भएको

ओमकुमारी शान्ति कोषमा नयाँ नेतृत्व चयन

बेनी, । म्याग्दीको परोपराकी संस्था ओमकुमारी शान्ति कोषको शनिबार बेनीमा भएको चौथो अधिवेशनबाट हरिकृष्ण गौतमको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।पत्रकार समेत रहेका गौतमको नेतृत्वमा सर्वसम्मत चयन भएको कोषको कार्यसमितिको प्रथम

सिम–सातविसे झोलुङ्गे पुल निर्माण

सिम, । म्याग्दीको मंगला गाउँपालिका–२ सिम र वडा नम्बर ३ सातविसे जोड्ने झोलुङ्गे पुल निर्माण भएपछि यात्रा अवधि छोटिएको छ । पूर्वाधार विकास कार्यालयले म्याग्दी नदीमाथी सिम र सातविसे जोड्ने ११० मिटर लामो झोलुङ्गे पुल निर्माण गरेको हो ।

म्याग्दीको पर्यटकीय स्थल घोडेपानी जोड्ने सडकमा बस चल्न थाल्यो

बेनी, म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा पर्ने प्रसिद्ध पर्यटकीय बस्ती घोडेपानी जोड्ने सडकमा बस चल्न थालेको छ । अन्नपूर्ण चक्रीय पदमार्गमा पर्ने घोडेपानी जोड्ने सडक स्तरोन्नति भएपछि बस सञ्चालन हुन थालेको हो । यसअघि जिप र मोटरसाइकल

बेनी बचतद्धारा स्रोत कक्षालाई आर्थिक सहयोग

बेनी, । बेनी नगरपालिका–७ मा रहेको बेनी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले सिंगाको धवलागिरी माविमा सञ्चालित सुस्त श्रवण स्रोत कक्षालाई आर्थिक सहयोग गरेको छ ।२२ औ स्थापना दिवसको अवसरमा सोमबार बेनीमा सहकारीका अध्यक्ष रमेश गिरीले विद्यालय

रातोढुङ्गा र डाडाखेत सवस्टेशन निर्माण तिब्र बनाउन निर्देशन

बेनी, । जनप्रतिनिधि र नेपाल विद्युत प्राधिकरणका अधिकारीहरुको टोलीले म्याग्दीको मालिका गाउँपालिकाको रातोढुङ्गा र डाडाखेत सवस्टेशन निर्माणलाई गति दिन निर्देशन दिएका छन् ।नवनिर्वाचित गण्डकी प्रदेशसभा सदस्य रेशम बहादुर जुग्जाली र नेपाल विद्युत

पूर्णगाउँको महायज्ञमा रु. ३५ लाख संकलन

बेनी, । म्याग्दीको मंगला गाउँपालिका–१ पूर्णगाउँमा महायज्ञ मार्फत सामुदायिक स्वास्थ्य इकाई स्थापना गर्न रु. ३५ लाख भन्दा बढी आर्थिक सहयोग जुटेको छ । सामुदायिक स्वास्थ्य इकाई स्थापना गर्न आर्थिक स्रोत जुटाउने उद्देश्यले मंसिर १५ देखि २२

मालढुङ्गा–बेनी सडक निर्माण रोकिदा यात्रुलाई सास्ती

बेनी, । म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने मालढुङ्गा–बेनी सडक स्तरोन्नितिको काम रोकिएको छ । पर्वतको कुश्मा नगरपालिका–१ मा पर्ने मालढुङ्गा देखि जलजला गाउँपालिकाको ८, ७, ४ र ३ नम्बर वडा हुदै म्याग्दीको सदरमुकाम बेनी जोड्ने

म्याग्दीमा गठबन्धन सफल र इमान्दार भएको काँग्रेसको ठहर
समानुपातिक मत घटेकोमा समिक्षा

बेनी, । नेपाली कांग्रेस म्याग्दीले हालै सम्पन्न प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनमा जिल्लामा भएको पाँच दलीय गठबन्धन सफल भएको निष्कर्ष निकालेको छ ।बेनीमा सोमबार भएको आठौ पूर्ण बैठकले चुनावमा गठबन्धनका उमेद्वारले जित्नुमा गठबन्धन

म्याग्दीकी विमला गौचन प्रदेशसभा सदस्य चयन

बेनी । म्याग्दीकी विमला गौचन समानुपातिक निर्वाचन प्रणालीबाट गण्डकी प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएको छ । ६० सदस्यीय गण्डकी प्रदेशसभा सदस्यमा यसअघि प्रत्यक्ष निर्वाचन मार्फत ३६ जना निर्वाचित हुनुभएको थियो । चार वटा दलले