गण्डकी प्रदेशसभा सदस्य बिमला गौचन रहनुभएन्
बेनी, गण्डकी प्रदेशसभा सदस्य बिमला गौचनको निधन भएको छ ।
६३ वर्षीया गौचनको काठमाडौको ग्राण्डी अस्पतालमा उपचारको क्रममा बुधबार राती १२ बजे निधन भएको नेपाली काँग्रेस म्याग्दीका पूर्व सभापति तथा संविधानसभा सदस्य रेशमबहादुर बानियाले पुष्टि!-->!-->!-->…
