समाचारको विधा

मुख्य खबर

२० औ जेसीजकपको खेल प्रतिस्पर्धा शुरु

बेनी, । बेनीमा बुधबारदेखि शुरु भएको अन्तर मावी २० औ जेसीजकप फुटबल प्रतियोगिताको पहिलो दिन छ वटा खेलको प्रतिस्पर्धा भएको छ । पहिलो चरणको खेलबाट साविक बिजेता न्यु वेष्ट पोइन्टले विजय शुरुवात ग¥यो भने गत वर्षको उपबिजेता बुद्ध एकेडेमी

रहेनन् निर्माण व्यवसायी बरुवाल

बेनी । म्याग्दीको बेनी नगरपालिका–८ मा बुधबार ढिस्कोले पुरिएर एक जनाको मृत्यु भएको छ ।म्याग्दी बहुमुखी क्याम्पसको नयाँ भवन निर्माणमा स्थलमा खसेको ढिस्कोले पुरिएर अन्नपूर्ण गाउँपालिका–६ घारका ४५ वर्षीय कृष्ण बरुवालको मृत्यु भएको जिल्ला

बेनी नगरपालिकामा नौ करोडका १२ वटा गौरवको आयोजना

बेनी,। म्याग्दीको बेनी नगरपालिकाले चालु आर्थिक वर्ष २०७९÷८० मा रु. नौ करोड बजेट बिनियोजन गरेको गौरवका आयोजना कार्यान्वयन थालेको छ । नगरपालिकाले महत्व र प्राथमिकता दिएका पाँच वटा सडक, तीन वटा खानेपानी, एक÷एक भवन, खेलमैदान र चिस्यानगृह

जेसीजकपको उद्घाटन गर्दै नगर प्रमुख केसीले भन्नुभयो ‘बेनीको खुल्ला मञ्चलाई हेर्दै खेलुखेलु लाग्ने…

बेनी, । २० औ अन्तर मा.वि. जेसीज कप फुटबल प्रतियोगिताको मंगलबार बेनीमा उद्घाटन भएको छ । म्याग्दी जेसीजले आयोजना गरेको प्रतियोगिताको बेनी नगरपालिकाका प्रमुख सुरत केसीले उद्घाटन गर्नुभयो । उद्घाटनपछि बोल्दै नगरप्रमुख केसले बेनीको खुल्ला

दुर्घटना भएको सात महिनापछि तारा एयरको जहाजका भग्नाबशेष संकलन

बेनी । मुस्ताङको थासाङ गाउँपालिका–२ सानोसरेमा दुर्घटना भएको तारा एयरको जहाजका भग्नावशेष सात महिनापछ संकलन गर्न थालिएको छ । गत जेठ १५ गते पोखरा देखि जोमसोमका लागि उडेको तारा एयरको जहाज दुर्घटना हुँदा चालक दलका ३ सहित २२ जनाको मृत्यु भएको

‘बेनी मिनि रंगशाला’ निर्माण दुई वर्षपछि सूचारु

बेनी ।  म्याग्दीको ‘बेनी मिनि रङ्गशाला’ निर्माण दुई वर्षपछि सञ्चालन भएको छ । बेनीको खुलामञ्चलाई विस्तार र स्तरोन्नति गर्न सञ्चालित योजना यसअघिका दुई आर्थिक वर्षमा बजेट अभावका कारण अधुरो र अलपत्र बनेको थियो । बेनी नगरपालिका–७ का वडाध्यक्ष

धवलागिरीको प्रशासकीय भवन शिलन्यास

मुना, म्याग्दीको धवलागिरी गाउँपालिकाको प्रशासकीय भवन शिलन्यास गरिएको छ ।वडा नम्बर ३ घट्टेखोलामा निर्माण हुन लागेको भवनको सोमबार गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले शिलन्यास गर्नुभयो । भवन निर्माणका लागि गत असार ३ गते

२० औ जेसीजकपको तयारी अन्तिम चरणमा

बेनी,। मंसिर २० देखि २४ गतेसम्म बेनीमा सञ्चालन हुने २० औ अन्तर मा.वि. जेसीज कप फुटबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । कक्षा १० सम्म अध्ययन गर्ने विद्यार्थीहरुबीच प्रतिस्पर्धा हुने प्रतियोगिताको आयोजक म्याग्दी जेसीजले आइतबार

माओवादी केन्द्र म्याग्दीको चुनावी समिक्षा

बेनी । नेकपा (माओवादी केन्द्र) म्याग्दीले शनिबार मंसिर ४ गते सम्पन्न प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनको समिक्षा गरेको छ । सत्तारुढ पाँच दलीय गठबन्धनसँग तालमेल गरेर म्याग्दीका दुई वटै प्रदेशसभा सदस्य जितेको माओवादीका जिल्ला र पालिका

दरवाङमा निशूल्क आँखा शिविर सम्पन्न

बेनी । म्याग्दीको मालिका गाउँपालिका–६ दरवाङमा शनिबार सम्पन्न निशूल्क आँखा उपचार शिविरबाट करिब सात सय जना लाभान्वित भएका छन् । रोटरी क्लव अफ फिस्टेल पोखराको आयोजना, मालिका गाउँपालिकाको सहआयोजना र नेपाल रेडक्रस सोसाइटी दरवाङ उपशाखाको