समाचारको विधा

मुख्य खबर

म्याग्दीमा ३ देखि ६ प्रतिशत मत वदर

बेनी । मंसिर ४ गते भएको प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनमा म्याग्दीमा ३ देखि ६ प्रतिशत मत वदर भएको छ । पाँच वर्षअघिको चुनावको तुलनामा वदर मतको दर घटेपनि मतदाता शिक्षा अझै प्रभावकारी हुन नसकेको देखिन्छ । समानुपातिक मतपत्र धेरै बदर

म्याग्दीमा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान

बेनी, । यस वर्षको लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान म्याग्दीमा पनि शुक्रबार देखि विभिन्न कार्यक्रम गरेर मनाउन थालिएको छ । स्थानीय तह, सामाजिक विकास कार्यालय र विभिन्न संघ संस्थाहरुले सचेतनामुलक र पैरवीका कार्यक्रम गरेर दिवस मनाउन

मतदातालाई धन्यवाद दिन विजयी उमेद्वार गाउँ पसे

बेनी । म्याग्दीबाट प्रतिनिधि र प्रदेशसभा सदस्यमा निर्वाचित उमेद्वारहरु मतदातालाई धन्यवाद दिन गाउँ पसेका छन् । मंसिर ४ गते भएको प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनमा म्याग्दीमा बाम–लोकतान्त्रिक गठबन्धनका उमेद्वार विजयी भएका थिए ।

म्याग्दीमा समानुपातिक तर्फ एमालेलाई धेरै मत, काँग्रेसले साढे १३ हजार र माओवादीले नौ हजार मत पायो

बेनी, । म्याग्दीमा समानुपातिक तर्फको मत गणना सकिएको छ । बुधबार रातीदेखि शुरु भएको समानुपातिक तर्फको प्रतिनिधि र प्रदेशसभाको मतगणना शुक्रबार साँझ सकिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । आइतबार भएको प्रतिनिधि र प्रदेशसभा

उद्योग दिवसको अवसरमा तीन उद्यमी पुरस्कृत

बेनी । आठौ राष्ट्रिय उद्योग दिवसको अवसरमा शुक्रबार पर्यटन तथा उद्योग कार्यालय म्याग्दीले तीन जना उद्यमीहरुलाई पुरस्कृत गरेको छ । घरेलु तथा साना उद्योगको विकास, रोजगारी सिर्जना र स्वरोजगारका लागि सन्देश दिन योगदान गरेका उद्यमीहरुलाई जनही

म्याग्दीमा समानुपातिक मतगणना जारी

बेनी । म्याग्दीमा शुक्रबार बिहान ६ः४५ बजेसम्म समानुपातिक तर्फको ३८ हजार ८९७ मत गणना भएको छ । बुधबार रातीदेखि जारी मतगणनाका क्रममा प्रतिनिधिसभाको ३६ हजार ९७९ मत सदर र एक हजार ९१८ मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

१८ वर्षमा युद्धमा होमीएका रेशम जुग्जाली सांसद बने

बेनी । म्याग्दीको प्रदेशसभा क्षेत्र (ख) बाट गण्डकी प्रदेशसभा सदस्यमा निर्वाचित ३९ वर्षीय रेशमबहादुर जुग्जाली (सुविन) १८ वर्षको उमेरमा तत्कालीन माओवादीले सञ्चालन गरेको ‘जनयुद्ध’ मा होमिनु भएको थियो । मालिका गाउँपालिका–७ बिमका बासिन्दा

३८ वर्षीय युवा हरि भण्डारी सांसद बने

बेनी। नेकपा (माओवादी) केन्द्रका हरिबहादुर भण्डारी म्याग्दीको प्रदेशसभा क्षेत्र (१) बाट गण्डकी प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएको छ । ३८ वर्षीय भण्डारीले ९७५ मतान्तरले नेकपा एमालेका जिल्ला अध्यक्ष समेत रहेका देबेन्द्रबहादुर कटुवाललाई

संसद छिर्ने खम्बिरको तेस्रो प्रयास सफल

बेनी । नेपाली काँग्रेस म्याग्दीका सभापति खम्बिर गर्बुजाको संसद छिर्ने तेस्रो पटकको प्रयास सफल भएको छ । यसअघिको दुई वटा चुनावमा हार ब्यहोरेका गर्बुजालाई यसपटकको प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनमा नेकपा (माओवादी केन्द्र), नेकपा एकिकृत

म्याग्दीमा कसरी सफल भयो गठबन्धन ?

बेनी, प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनमा चुनावी तालमेलका लागि सत्तारुढ दलहरुको केन्द्रिय तहको कार्यदलले म्याग्दीको प्रतिनिधिसभा नेकपा (माओवादी) केन्द्र र प्रदेशको दुई वटै क्षेत्रमा नेपाली काँग्रेसको उमेद्वार बनाउने सहमती गरेका थिए ।