समाचारको विधा

विकास

रुमको सडकमा माइक्रोबस सेवा

भुपेन्द्र नेपाली रुम । म्याग्दीको मालिका गाउँपालिका–२ रुमको सडकमा बस सञ्चालन हुन थालेको छ । जिल्ला सदरमुकाम बेनी देखि गाउँपालिकाको केन्द्र दरवाङ हुदै फुलबारी, अदिभारा, औल, रुम हुदै बिलबाङ सम्म बस सञ्चालन भएको हो । रुमबाट प्रत्येक

म्याग्दी जिसस योजना अनुगमनमा सक्रीय

बेनी, । जिल्ला समन्वय समिति म्याग्दीले संघ, प्रदेश स्थानीय सरकारले सञ्चालन गरेका योजना तथा आयोजनाहरुको अनुगमन सुरु गरेको छ । धवलागिरी गाउँपालिकाबाट अनुगमन सुरु गरेको हो । जिल्ला समन्वय समितिद्धारा प्रमुख देवेन्द्रबहादुर केसीले बुधबार र

खोलाखर्कमा झोलुङ्गे पुल निर्माण

बेनी । म्याग्दीको मंगला गाउँपालिका–५ अर्मनको खोलाखर्कमा झोलुङ्गे पुल निर्माण भएको छ । पुर्बाधार बिकास कार्यालय म्याग्दीले अर्मनको खोलाखर्क सहित मुस्ताङको समर खोलामा झोलुङ्गे पुल निर्माण गरेको हो । संगै ठेक्का सम्झौता भएको मुस्ताङको

बेनीमा सडक मर्मत

बेनी । म्याग्दी सदरमुकाम बेनी बजारको सडक मर्मत गरिएको छ । खाल्डाखुल्डी पुर्नुका साथै उप्किएको ठाउँमा पुन कालोपत्रे गर्न लागिएको हो । बेनी नगरपालिकाले वडा न. ७ र ८ मा पर्ने सडकको पुन कालोपत्रे र खाल्डाखुल्डी पुर्ने काम अन्तिम चरणमा

सारेमारेमा बनभोज स्थल निर्माण

सारेमारे । म्याग्दीको बेनी नगरपालिका–१ सारेमारेमा बनभोज स्थल निर्माण भएको छ । डिभिजन बन कार्यालय, कमेरे झ्याउरे सामुदायिक वन उपभोक्ता समूहको साझेदारी तथा स्थानीयबासीको श्रमदानमा बनभोज स्थल निर्माण भएको हो । वन कार्यालयको तीन लाख ८४ हजार

सम्झौता र मापदण्ड बिपरित नदी दोहनमा प्रयोग भएको डोजर र टिप्पर नियन्त्रणमा

बेनी । म्याग्दीको बेनी नगरपालिका–६ मा पर्ने ठूलोबगर स्थित कालीगण्डकी नदीको बगरमा सम्झौता र मापदण्ड बिपरित नदी दोहनमा प्रयोग भएको डोजर र टिप्परलाई शुक्रबार सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ । वातावरणीय परिक्षण प्रतिवेदन र नगरपालिकासँग

बेनीमा खानेपानी कार्यालय स्थापना

बेनी । बेनीमा तीन जिल्ला कार्यक्षेत्र भएको संघीय खानेपानी तथा ढल ब्यवस्थापन आयोजनाको कार्यालय स्थापना भएको छ । संघीय सरकारको खानेपानी तथा सरसफाई मन्त्रालय अन्तरगतको यो कार्यालयको कार्य क्षेत्र म्याग्दी, बागलुङ र मुस्ताङ जिल्ला हो ।

लामाखेतका आमा समूहको नेतृत्वमा नाली सरसफाई

लामाखेत । जलजला गाउँपालिकाको केन्द्र लामाखेतमा मंगलबार आमा समूहको अगुवाइमा नाली सरसफाई भएको छ । लामाखेत आमा समूहले बेनी–मालढुङ्गा सडक अन्तरगत लामाखेत खण्डको नाली सरसफाई गरेका हुन् । ३३ जनाले दिनभर श्रमदान गरेर करिब चार सय मिटर नालीमा

घारखोलामा मोटर चल्ने पुलको शिलन्यास

बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ र ५ को सिमाना स्थित घारखोलामा शनिबार मोटर चल्ने पुलको शिलन्यास भएको छ । पोखरेबगर देखि नेपाने हुदै पाउद्धार जोड्ने सडक अन्तरगत घारखोलामा निर्माण हुन लागेको पुलको बिघटित प्रतिनिधिसभा सदस्य

बाबियाचौरको सडक धमाधम कालोपत्रे

बाबियाचौर । मंगला गाउँपालिकाको केन्द्र बाबियाचौर बजारको सडक कालोपत्रे धमाधम भैरहेको छ । गण्डकी प्रदेश सरकारको शसर्त अनुदान रु १ करोड र गाउँपालिकाको रु १३ लाख बजेटबाट गाउँपालिका केन्द्र समेत रहेको बाबियाचौर बजार क्षेत्रको सडक कालोपत्र