समाचारको विधा

विकास

बिमका पहिरो पिडितको पुनःस्थापनाका लागि जग्गा ब्यवस्थापन

बिम । म्याग्दीको मालिका गाउँपालिका–७ बिमका पहिरो पिडितको पुनस्थापनाका लागि जग्गा ब्यवस्थापन गरिएको छ । पहिरोबाट घर भत्किएका र अन्यत्र जग्गा नभएकाहरुको स्थायी बसोबासका लागि घर निर्माण गर्न जग्गा पहिचान गरिएको हो । गत असार २५ र २६ गतेको

धवलागिरीलाई उज्यालो गाउँपालिका घोषणा गर्ने तयारी

१२० घरधुरीलाई सोलार सेट बितरण बेनी । म्याग्दीको भौगोलिक रुपमा बिकट र दुर्गम क्षेत्रमा पर्ने धवलागिरी गाउँपालिकालाई उज्यालो पालिका घोषणा गर्ने तयारी भएको छ । केन्द्रीय प्रशारण लाइन, लघुजलबिद्युत परियोजना र सौर्य उर्जा मार्फत

रघुगंगाको दुर्गम बस्तीमा बिद्युतीकरण गर्न हेलिकप्टरबाट ट्रान्सफर्मर ढुवानी

म्याग्दी । म्याग्दीको भौगोलिक रघुगंगा गाउँपालिका–६ को बिभिन्न बस्तीमा बिहिबार हेलिकप्टरबाट ट्रान्सफर्मर ढुवानी गरिएको छ । रघुगंगा गाउँपालिकाले सिम्रिक एयरको हेलिकप्टरबाट बेनी देखि रायखोर र मुलपानीमा ट्रान्सफर्मर ढुवानी गरेको हो । सडक

बेनी कालीगण्डकी जलबिद्युत आयोजनालाई सहमति नदिने नगरपालिकाको निर्णय

बेनी । प्रस्ताबित बेनी कालीगण्डकी जलबिद्युत आयोजना बनाउन सहमति नदिने बेनी नगरपालिकाले निर्णय गरेको छ । नगरप्रमुख हरिकुमार श्रेष्ठको अध्यक्षतामा बुधबार बसेको ६१ औ कार्यपालिका बैठकले वातावरणीय, जैबिक, धार्मिक र सांस्कृतिक क्षेत्रलाई असर

बेनी कालीगण्डकी जलबिद्युत आयोजनाको बाँध सार्न सुझाव

बेनी । म्याग्दीको बेनी नगरपालिका र पर्वतको जलजला गाउँपालिकाको सिमाना भएर बग्ने कालीगण्डकी नदीबाट बिद्युत उत्पादनका लागि प्रस्ताबित बेनी कालीगण्डकी जलबिद्युत आयोजनाको बाँधस्थल परिवर्तन गर्न स्थानीय सरोकारवालाले सुझाएका छन् । विद्युत

दरवाङ–मराङ–मल्कवाङ सडक मर्मत

बेनी । म्याग्दीको मालिका गाउपालिकाको केन्द्र दरवाङ बजारदेखि गत असारको पहिरोबाट अति प्रभावित धवलागिरी गाउँपालिका–६ मराङ र ५ नम्बर वडा मल्कवाङ जोड्ने सडक तीन महिनापछि मर्मत भएको छ । असार २५ र २६ गतेको भिषण बर्षापछिको पहिरोका कारण दर्जनौ

नहर मर्मतमा रणवाङबासीको श्रमदान

म्याग्दी । बाढीले नहर बगाएपछि म्याग्दीको मंगला गाउँपालिका–२ रणवाङ र मालिका गाउँपालिका–६ दुखुमा सिचाईको समस्या भएको छ । म्याग्दी जिल्लामै राम्रो धान खेती हुने रणवाङ र दुखुको खेतमा यसपाली सिचाई अभावका कारण उत्पादन प्रभावित हुने कृषकको

मालिका–३ मा केन्द्रीय लाइनको बिद्युत पुग्यो

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिकाको ३ नम्बर वडामा पहिलो पटक केन्द्रीय प्रशारण लाइनको बिद्युत पुगेको छ । नेपाल बिद्युत प्राधिकरणले सौरबोट, इग्रे, डाडागाउँ र किटिनीमा केन्द्रीय प्रशारण लाइनको बिद्युत बिस्तार गरेको हो । सौरबोटका १५,

मन्त्रि ज्ञवाली र भट्टद्धारा कोरला नाका निरिक्षण

कोरलालाई अन्तर्राष्ट्रियस्तरको समृद्ध नाकाको रुपमा विस्तार गर्ने सरकारको लक्ष्य जोमसोम । परराष्ट्र मन्त्री प्रदिप ज्ञवाली र उद्योग वाणिज्य तथा आपुर्ति मन्त्री लेखराज भट्टले बुधबार मुस्ताङ स्थित कोरला नाका र युरेनियम खानीको निरिक्षण

ग्रामिण सडक मर्मत धमाधम

बेनी \ म्याग्दीका ग्रामिण सडकमा यातायातका साधन सञ्चालन हुन थालेका छन् । बर्खा रोकिएसँगै बाढी, पहिरो र कटानले बिग्रिएका सडक मर्मत गरेपछि सदरमुकाम बेनी र स्थानीय तहका केन्द्र देखि ग्रामिण बस्ती जोड्ने सडकमा यातायात ब्यवसायीले सवारी