समाचारको विधा

विकास

मंगलाको तटीय क्षेत्र कटानको चपेटामा

बेनी । म्याग्दीको मंगला गाउँपालिकाको तटीय क्षेत्र कटानको चपेटामा परेको छ ।यसपालीको बर्खामा म्याग्दी नदी र ठाडो खोल्साहरुमा आएको बाढीले मंगला गाउँपालिकाको ५ र २ नम्बर वडाका विभिन्न ठाउँमा खेतियोग्य जमिन कटान गर्नुका साथै बस्तीलाई जोखिम

मुना–मुदी सडकमा गाडी सरर (भिडियो रिपोर्ट सहित)

मुदी, ः म्याग्दीको धवलागिरी गाउपालिका वडा न. ४ मुदी सडक सञ्जालमा जोडिएको छ । गाउँपालिकाको केन्द्र मुनाको फलियागाउँ देखि दर हुदै मुदी जोड्ने सडक निर्माण गरेर यातायात सञ्चालन गरिएको हो । सडक निर्माण भएपछि डेढ घण्टाको बाटो बीस मिनेटमा

ठाडाखानी देखि मालिका जोड्ने सडक निर्माण सुरु

बेनी । म्याग्दीको रघुगंगा गाउँपालिका–६ ठाडाखानी देखि धार्मीक पर्यटकीय स्थल मालिका जाने सडक निर्माण सुरु भएको छ ।ठाडाखानी हुदै मालिका जाने भक्तजन र पर्यटकको सुबिधाका लागि रघुगंगा गाउँपालिकाले उपभोक्ता समिति मार्फत सडक निर्माण सुरु गरेको हो

विपद् ब्यवस्थापन समितिको बैठकद्धारा क्षतिको बिबरण अनुमोदन

बेनी । जिल्ला विपद् ब्यवस्थापन समिति, म्याग्दीको आइतबार बेनीमा बसेको बैठकले पहिरोले पु¥याएको क्षतिको संकलित बिबरण अनुमोदन गरेको छ । प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीको अध्यक्षतामा बसेको बैठकले स्थानीय तह र प्रहरी कार्यालयबाट

प्राकृतिक “भ्यु पोइन्ट” खोपारा (भिडियो सहित)

खोपारा ः म्याग्दीको अन्नपूर्ण गाउपालिका–५ मा पर्ने “खोपारा” लेक जैबिक, भौगोलिक र प्राकृतिक हिसाबले मनमोहक छ । समुन्द्री सतहदेखि तीन हजार ६६० मिटर उचाइमा अवस्थित खोपारा प्राकृतिक “भ्यू प्वाइन्ट” हो । यहाँबाट पुथा, गुर्जा, धवलागिरी,

सडकको दुराअवस्था र लापरबाहीले निम्त्याएको दुर्घटना (समाचार टिप्पणी)

सन्तोष गौतम । बेनीम्याग्दीको उत्तरी क्षेत्र हुदै मुस्ताङको कोरला नाकालाई जोड्ने बेनी–जोमसोम–कोरला सडकको प्रवेशबिन्दु हो बेनी–गलेश्वर सडक । सदरमुकाम बेनीको कालीपुल देखि धार्मिक स्थल गलेश्वर जोड्ने यो जिल्लाकै व्यस्त सडक मानिन्छ । करिब

फलातेमा बिउ संकलन र भण्डारण केन्द्र

म्याग्दी, ः म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ फलातेमा बिउ संकलन र भण्डारण केन्द्र स्थापना भएको भएको छ । गाउँपालिका र कृषकहरुको रु. १४ लाख ५० हजार लागतमा रायो सागको बिउ संकलन र भण्डारण केन्द्र स्थापना भएको हो । भवन निर्माण गरि केन्द्र

पाखापानीको कालाबाङ्गमा केन्द्रीय लाइनको बिद्युतिकरण

म्याग्दी, ः म्याग्दीको रघुगंगा गाउँपालिका–६ पाखापानीको कालाबाङ्ग गाउँमा केन्द्रीय प्रशारण लाइनको बिद्युत सुबिधा बिस्तार भएको छ । नेपालीहरुको मुख्य पर्व दशैको अवसरमा गाउँमा बिद्युतिकरण भएपछि स्थानीयबासीमा खुसीयाली छाएको छ । नेपाल बिद्युत

मच्छिममा भ्यू पोइन्ट स्थापना

ताकम । म्याग्दीको धवलागिरी गाउँपालिका–७ मच्छिममा भ्यू पोइन्ट (दृष्य अवलोकन स्थल) निर्माण भएको छ । मच्छिमको भूमे युवा क्लवले मच्छिमदेखि फलियागाउँ जाने बाटोमा पर्ने डाडाँमा भ्यु पोइन्ट स्थापना गरेको हो । पर्यटन प्रर्वद्धन र गाउँको

बिमका पहिरो पिडितको पुनःस्थापनाका लागि जग्गा ब्यवस्थापन

बिम । म्याग्दीको मालिका गाउँपालिका–७ बिमका पहिरो पिडितको पुनस्थापनाका लागि जग्गा ब्यवस्थापन गरिएको छ । पहिरोबाट घर भत्किएका र अन्यत्र जग्गा नभएकाहरुको स्थायी बसोबासका लागि घर निर्माण गर्न जग्गा पहिचान गरिएको हो । गत असार २५ र २६ गतेको