समाचारको विधा

विकास

बगरफाँटमा खानेपानी सूचारु

बेनी । जलजला गाउपालिकाको वडा न. २ र ३ मा पर्ने बगरफाँटमा तीन दिनपछि खानेपानी आपुर्ति सूचारु भएको छ । कालीपुल जोड्ने झोलुङ्गे पुल नजिकै गत शुक्रबार राती खसेको पहिरोले बगरफाट तर्फ लगिएको वारिबेनी लिफ्ट खानेपानी आयोजनाको पाइपाइन बगाएको

जहाँ मोवाइलमा कुरा गर्न डाडा र रुख चढ्नुपर्छ (भिडियो सहित)

बेनी । म्याग्दीको भौगोलिक रुपमा बिकट र दुर्गम क्षेत्रका बासिन्दा सञ्चार सुबिधाबाट बञ्चित छन् । रघुगंगा–८ कुइनेमंगले, –७ चिमखोला, धवलागिरी– २ लुलाङ, –४ बगर र वडा न. ५ मल्कवाङमा मोवाइल सेवा बिस्तार हुन सकेको छैन् । यस क्षेत्रमा सरकारी र

बगरफाँटका बासिन्दा खानेपानी र सडक सुबिधाबाट बञ्चित

बेनी । म्याग्दीको सदरमुकाम बेनी बजारसँगै जोडिएको पर्वतको जलजला गाउपालिकाको वडा न. २ र ३ मा पर्ने बगरफाँटका बासिन्दा सडक र खानेपानीको सुबिधाबाट बञ्चित भएका छन् । गत असार २५, २६ र साउन ५ गते कालीगण्डकीमा आएको बाढीले कालीपुल पारिको भिरको

बेगखोलामा पुल नबन्दा सास्ती (भिडियो सहित )

बेगखोला । भदौ २९ गते सुत्केरी बेथाले च्यापेपछि बेनी अस्पताल हिडेकी म्याग्दीको अन्नपूर्ण–१ दोवाकी कुमारी शेरचनले ३० गते राती बाटोमै सुत्केरी हुनुभयो । दोवाबाट कुमारी चढेर आएको जिप रघुगंगा–१ बेगखोलामा बाढी आएपछि तर्न नसकेर दुई दिन बाटोमै

प्रभावितलाई छलेर बेनीमा गर्न खोजिएको सार्वजनिक सुनुवाई रोकियो

बेनी । म्याग्दीको अन्नपूर्ण गाउपालिका–६ घोडेपानीमा एनसेलको टावर बनाउने प्रयोजनका लागि प्रभावित क्षेत्रका बासिन्दा र सरोकारवालालाई छलेर बेनीमा बिहिबार आयोजना गरिएको सार्वजनिक सुनुवाई रोकिएको छ । वातावरणीय प्रभाव मूल्याङ्कन (इआईए)