लायन्स क्लब अफ दरवाङ म्याग्दीको नयाँ नेतृत्व

लायन्स क्लब अफ दरवाङ म्याग्दीको सन २०२१÷०२२ को लागि अमृत सापकोटाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ । क्लबको प्रथम उपाध्यक्षमा थमन गौतम, द्धितीय उपाध्यक्षमा प्रेमलाल कडेल (सदन), तृतीय उपाध्यक्षमा मेघराज शर्मा, सचिवमा भिमकुमारी

पाखापानीको फर्निचर उद्योगमा आगोलागी

बेनी । म्याग्दीको रघुगंगा गाउँपालिका–६ पाखापानीको कमनाथमा रहेको फर्निचर उद्योगमा बिहिबार बिहान आगोलागी भएको छ । केशव पाइजाले सञ्चालन गरेको पाखापानी फर्निचर उद्योगमा आगोलागी भएको हो । बिहान करिब चार बजेदेखि सुरु भएको आगोलागी ६.३० बजेतिर

गण्डकी प्रदेश सरकार फेर्न कांग्रेस–माओवादी सहमति

बेनी । नेपाली कांग्रेस र माओवादी केन्द्रबीच गण्डकी प्रदेशमा कांग्रेसको नेतृत्वमा सरकार बनाउने सहमति जुटेको छ । लुम्बिनी प्रदेशमा माओवादी नेतृत्वमा सरकार बनाउन सघाउन कांग्रेस तयार भएपछि नयाँ समीकरण बनेको हो । २०७४ मंसिरमा चुनाव भएर बनेका

म्याग्दी अदालतको सेवा प्रभावित

बेनी । न्यायाधिश नहुँदा बेनी स्थित म्याग्दी जिल्ला अदालतको सेवा ठप्प भएको छ । बि.स.२०७७ फागुन २९ गते उच्च अदालतको न्यायाधिशमा बढुवा हुनुभएका जिल्ला अदालतका न्यायाधिश माधवेन्द्रराज रेग्मीको चैत ४ गते सरुवा भएको थियो । रेग्मीको ठाउँमा

भगवति कोत मन्दिर पुनःनिर्माण शुरु

भगवति । म्याग्दीको ऐतिहासिक राखु भगवति कोत मन्दिर पुनःनिर्माण शुरु भएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्रालय अन्तरगतको पुरातत्व बिभागले रघुगंगा गाउँपालिका–२ मा रहेको भगवति कोतमन्दिरको पुननिर्माण सुरु गरेको हो । बिभागसँग ठेक्का

शिखमा माओवादी केन्द्रको वडा कमिटि गठन

शिख । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ शिखमा नेकपा माओवादी केन्द्रको वडा कमिटि गठन भएको छ । किन्दुमा भएको बिस्तारित बैठकले उदिप्रसाद पाइजाको अध्यक्षतामा १७ सदस्यीय वडा कमिटि गठन गरेको हो । कमिटिको सदस्यहरुमा लोकबहादुर पाइजा, डबलसिंह

कलाकार धनकुमारी थापाको शिरफुले माया गितको म्युजिक भिडियो सार्वजनिक (भिडियो सहित)

बेनी । म्याग्देली अग्रज लोक गायिका धनकुमारी थापाको शिरफुले माया गितको म्युजिक भिडियो मंगलबार सार्वजनिक भएको छ । राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान जिल्ला शाखा म्याग्दीले बेनीमा आयोजना गरेको कार्यक्रममा बेनी नगरपालिकाका उपप्रमुख

मुस्ताङका पत्रकार थकाली र सुपरभाइजर शेरचन सम्मानित

बेनी । नेपाल पत्रकार महासंघ मुस्ताङ शाखाका अध्यक्ष सुन्दरकुमार थकालीसहित चार जना सम्मानित हुनुभएको छ । मुस्ताङको सुशासन, समृद्धि र विकासमा पत्रकारिताका माध्यमबाट योगदान पु¥याए वापत थकाली, बेनी–जोमसोम–कोरला सडक आयोजनाका सुपरभाइजर

सर्वोदय माविलाई फिल्टर सहयोग

बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ भुरुङ्ग–तातोपानी स्थित सर्वोदय माविलाई एक जना प्रवासीले फिल्टर सहयोग गर्नुभएको छ । भुरुङ्ग–तातोपानी घर भई हाल अस्टे«लीयामा रहनुभएका गोपाल रन्तिजाले १४ थान फिल्टर उपलब्ध गराउनुभएको हो । गोपालका

डढेलोले एक हजार छ सय हेक्टर बन सखाप

बेनी । डढेलोले म्याग्दीमा एक हजार छ सय हेक्टर भन्दा बढी क्षेत्रफलको बन सखाप पारेको छ । लामो खडेरीसँगै सामुदायिक, राष्ट्रिय, आरक्ष र संरक्षण क्षेत्रका वनमा केही दिनयता डढेलो लाग्ने क्रम बढेको छ । डिभिजन वन कार्यालयका अनुसार आइतबार सम्म