स्वाँतखोलाको पुलको पहुँचमार्ग पहिरोले बगायो

शिख । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ शिख स्थित स्वाँतखोलामा निर्माण भएको मोटरेबल पुलको पहुँचमार्ग पहिरोले बगाएको छ । करिब डेढ सय मिटर सडक पहिरोले बगाएपछि सवा दुई करोड रुपैयाँ भन्दा बढी खर्चेर दुई वर्षअघि निर्माण भएको आर्क प्रबिधीको…

पहिरोले थुनिएको गुर्जाखोला ओभरफलो भएर बग्न थाल्यो

बेनी । पहिरोले थुनिएको म्याग्दीको धवलागिरी गाउँपालिका–१ स्थित गुर्जा खोला तलाउ भरिएर प्राकृतिक रुपमा बग्न थालेको छ । गुर्जाको खास्टा भन्ने ठाउँमा शनिबार दिउँसो पहाड भत्किएर पहिरो खस्दा थुनिएको खोला राती देखि ओभरफलो भएर बग्न थालेको…

पहिरोले म्याग्दीको गुर्जा खोला थुनियो, तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

बेनी । म्याग्दीको धवलागिरी गाउँपालिका–१ स्थित गुर्जा खोला थुनिएको छ ।गुर्जाको खास्का भन्ने ठाउँमा शनिबार दिउँसो पहाड भत्किएर पहिरो खस्दा खोला थुनिएको हो । गुर्जाका वडा अध्यक्ष झकबहादुर छन्त्यालले पहिरोले खोला थुनिएर तलाउ बनेको छ । “तलाउ…

म्याग्दीमा संघको ६१ र प्रदेशको ८८ प्रतिशत बजेट खर्च

बेनी । म्याग्दी जिल्लामा गत आर्थिक वर्ष २०७७÷७८ मा संघीय सरकारको ६१ र प्रदेशको ८८ प्रतिशत पुजिगत बजेट खर्च भएको छ । पुजिगत शिर्षकमा दई वटै सरकारका निकायको एक अरब ५२ करोड ६६ लाख ९८ हजार ४४३ रुपैयाँ बजेट बिनियोजन भएकोमा समग्रमा करिब दुई…

काभ्रेभिरबाट खसेको ढुुङ्गाले लागेर मोटरसाइकल चालक घाइते

बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानामा शुक्रबार भिरबाट खसेको ढुङ्गाले लागेर मोटरसाइकल चालक घाइते भएका छन् । दाना देखि मुस्ताङको घाँसा जाँदै गरेको लु ३४ प ५०८ नम्बरको मोटरसाइकलमा सवार रोल्पाको सुनछहरी गाउँपालिका–३ का २८ वर्षीय…

गुर्जामा उच्च घनत्वको स्याउ खेती

बेनी । म्याग्दीको धवलागिरी गाउँपालिका वडा नम्बर १ गुर्जामा जिल्लामै पहिलो पटक स्याउको ब्यवसायिक खेती भएको छ । गुर्जाको हिमाली कृषि सहकारी संस्थाले गाउँपालिका र कृषि ज्ञान केन्द्र म्याग्दीको आर्थिक तथा प्राबिधिक सहयोगमा उच्च घनत्वको…

वीपी स्मृति दिवसमा राहत वितरण

बेनी । नेपाली कांग्रेस म्याग्दीले बुधबार ३९ औं वीपी स्मृति दिवस मनाएको छ । नेपाली कांग्रेसका संस्थापक नेता, नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको ३९ औं स्मृति दिवस विविध कार्यक्रम गरी मनाएको हो । पार्टी…

मुन्द्रा चढाउने डाडा जोड्ने पदमार्ग निर्माण

बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ स्थित पर्यटकीय स्थल मुन्द्रा चढाउने डाडा उक्लने पदमार्ग निर्माण भएको छ । मुन्द्रा चढाउने डाडाको पर्यटन बिकासका लागि अन्नपूर्ण गाउँपालिकाले पदमार्ग निर्माण गरेको हो । भुरुङ्ग–तातोपानीमा आउने…

बेनीको सिसीटिभी बिग्रीए

बेनी, । म्याग्दी सदरमुकाम बेनी बजारमा जडान गरिएका अधिकांश सिसिटिभी क्यामेरा बिग्रिएका छन् । नियमित मर्मत अभावमा सिसिटिभी क्यामेराले काम गर्न छोडेको हो । बजारका २० भन्दा बढी ठाउँमा राखिएको सिटिटिभी क्यामेराको कन्ट्रोल रुम जिल्ला प्रहरी…

सार्वजनिक यातायातको भाडा बृद्धिको युवा संगठन नेपालको बिरोध

बेनी । नेपाल कम्युनिष्ट पाटी (विप्लप) निकट युवा संगठन नेपालले सार्वजनिक यातायातको भाडा बृद्धिको विरोध गरेका छन् । मंगलबार युवा संगन नेपाल म्याग्दीले यातायात ब्यवसायीले गरेको चर्को भाडा असुलीको विरुद्धमा विरोध गरेका हुन् । कालीपुल…