म्याग्दीमा थप २४ जनामा कोरोना पुष्टि

बेनी । म्याग्दीमा सोमबार पछिल्लो २४ घण्टामा थप २४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यसैगरी ५८ जनाले कोरोना जितेर आइसोलेशनमुक्त भएका स्वास्थ्य कार्यालयले जनाएको छ । कार्यालयका सूचना अधिकारी गणेश सुबेदीका अनुसार १२ जनामा पिसिआर

दग्नामकी ९६ वर्षीया वृद्धाले कोरोना जित्नुभयो

पिप्ले, । म्याग्दीको रघुगंगा गाउँपालिका–४ दग्नाम की ९६ बषीया इनरुपी पुनले कोरोना भाइरसको संक्रमणलाई जित्नुभएको छ । पुनले गाउँपालिकाकै कोरोना अस्पतालमा उपचार गरि कोरोनाबाट निको हुनुभएको हो । ७ दिन अघि कोरोना संक्रमणको कारण स्वासप्रश्वास,

म्याग्दीमा २४ जेठसम्म निषेधाज्ञा लम्बियो

बेनी । कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि म्याग्दीमा गरिएको निषेधाज्ञा जेठ २४ गतेसम्म लम्बिएको छ । जिल्ला कोभिड संकट व्यवस्थापन समिति (डिसिसिएमसी) को सिफारिसमा सुरक्षा समितिको बैठकले जेठ १७ गतेसम्म गरिएको निषेधाज्ञा एक हप्ता थप

धवलागिरीका पहिरो पिडितलाई घर पुननिर्माणको चटारो

बेनी । कोरोना कहरका बीच म्याग्दीको धवलागिरी–६ मराङ र –७ ताकमका पहिरो पिडितलाई निजी आवास पुनःनिर्माणको चटारो परेको छ । गत असार २५ र २६ गतेको पहिरोले बगाएका, पुरिएका र भत्किएका घर दश महिनापछि पुनःनिर्माण सुरु भएको हो । पहिरोमा परि

कोरोना संक्रमितको संख्या घट्न थाल्यो

बेनी । म्याग्दीमा पछिल्लो केही दिनयता कोरोना भाइरसका संक्रमित निको हुने दर बढ्दो र नयाँ संक्रमित घट्दै गएका छन् । निषेधाज्ञाका कारण आवत जावत र जमघट हुन नपाएको, परिक्षणको दायरा बढेको, संक्रमितलाई आइसोलेशनमा राखेर उपचार गरिएको र नागरिक

निषेधाज्ञाको समयमा कर, ब्याज नलिन र जरिवाना हटाउन माग

बेनी । म्याग्दी उद्योग वाणिज्य संघले कोरोना महामारी नियन्त्रणका लागि गरिएको निषेधाज्ञाको समयको कर, ब्याज नलिन र जरिवाना हटाउन माग गरेको छ । जिल्ला प्रशासन कार्यालय म्याग्दी, नेपाल उद्योग बाणिज्य महासंघ, प्रदेश समिति र देशभरका उद्योग

राजकुमारको निर्देशनमा नरिसाउहै सानी

बेनी, कलाकार राजकुमार परियारको निर्देशनमा तयार भएको लोक गित नरिसाउ है सानुको म्युजिक भिडियो सार्वजनिक भएको छ । सन्तोष परियार र तृष्णा तामांग मगरको स्वर, अमित विश्वकर्माको लय तथा संगित रहेको गितको भिडियोमा सानु, माया मगर र प्रबिनको

अन्नपूर्णको तातोपानी कुण्डमा पुर्बाधार निर्माण

पोखरेबगर, म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा रहेका प्राकृतिक तातोपानीका कुण्डलाई संरक्षण गरि ब्यवस्थित बनाउन पुर्बाधार निर्माण भएको छ । अन्नपूर्ण गाउँपालिकाले पोखरेबगरको रातोपानी, पाउद्धार र भुरुङ्गको तातोपानी कुण्डमा स्नान स्थल, नदी

मोना यूकेले बेनी अस्पताललाई दियो अक्सिजन कन्सन्ट्रेटर

बेनी । म्याग्दी प्रवासी नेपाली संघ (मोना) यूकेले बेनी अस्पताललाई एक थान अक्सिजन उत्पादन गर्ने कन्सन्ट्रेटर उपकरण सहयोग गरेको छ । श्वासप्रस्वासमा समस्या भएका कोरोना संक्रमति र दिर्घरोगको उपचारमा प्रयोग गर्ने गरी मोना यूकेका प्रतिनिधि

टिकोटको सामुदायिक डाइनिङ हल जोखिममा

बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ टिकोटमा रहेको सामुदायिक डाइनिङ हल जोखिममा परेको छ । बुधबार रातीदेखि निरन्तरको बर्षापछि भवन परिसरको पर्खाल भत्किएपछि जोखिममा परेको हो । खेलमैदानको कुना देखि डाइनीङ र भान्छाकोठा भएको ठाउँसम्मको