लायन्स क्लब अफ दरवाङ म्याग्दीको नयाँ नेतृत्व

Gandaki Pardesh notice

लायन्स क्लब अफ दरवाङ म्याग्दीको सन २०२१÷०२२ को लागि अमृत सापकोटाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ ।

क्लबको प्रथम उपाध्यक्षमा थमन गौतम, द्धितीय उपाध्यक्षमा प्रेमलाल कडेल (सदन), तृतीय उपाध्यक्षमा मेघराज शर्मा, सचिवमा भिमकुमारी बुढाथोकी, कोषाध्यक्षमा बिष्णुबहादुर खत्री, सहसचिवमा गौमति चपाई र सहकोषाध्यक्षमा नन्दराज निउरे चयन हुनुभएको छ ।

Bhautik ministry notice about road

हेल्थ कोअर्डीनेटरमा गोबिन घमाल, पिआरओमा बिलभ गुरुङ, एजुकेशन चेयरपर्सनमा नगेन्द्रबहादुर खत्री, इनरभाइरोमेनमा जिना राना, फण्डराइडीङमा भिमप्रसाद गौतम, टिमरमा बिरेन्द्र पुन रहनुभएको क्लवले जनाएको छ ।

Shreekrishna hardwear in news

दरवाङ र आसपासका क्षेत्रका युवा, ब्यवसायी र कर्मचारीहरु आवद्ध क्लबले आँखा उपचार शिविर, सरसफाई, बिपन्न बिरामीलाई उपचारमा आर्थिक सहयोग, बिपद् ब्यवस्थापन लगायतका सामाजिक काम गर्दै आएको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...