संगितकर्मी संघद्धारा कल्याणकारी कोष स्थापना
बेनी । राष्ट्रिय संगितकर्मी संघ म्याग्दीले कल्याणकारी कोष स्थापना गरेको छ ।
महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट प्रभावित संगितकर्मीलाई सघाउने उद्देश्यले स्थापित कोषबाट आपत् विपत्मा परेका संगितकर्मीलाई पनि सघाउने र कोषलाई!-->!-->!-->…
