सह–सचिव शर्मालाई महासंघको राहत सहयोग

बेनी । नेपाल पत्रकार महासंघ म्याग्दी शाखाका सह–सचिव प्रमोद शर्मालाई राहत सहयोग गरिएको छ । मंगलबार महासंघ म्याग्दी शाखाद्धारा संकलित ७५ हजार रुपैयाँ सह–सचिव शर्मालाई सहयोग गरिएको हो । शर्माले सञ्चालन गर्नुभएको बेनीको न्युरोड स्थित…

जलजलाको बगरबाट अबैध रुपमा उत्खनन् भएको नदीजन्य बस्तु जफत र लिलाम गरिने

बेनी । पर्वतको जलजला गाउँपालिकाले ठेक्का सम्झौता बिनै सर्बोच्च अदालतको अन्तरिम आदेश बिपरित कालीगण्डकी नदीको बगरबाट अबैध रुपमा उत्खनन् भएको बालुवा जफत गरी लिलाम गर्ने भएको छ । लामाखेत स्थित गाउँपालिकाको कार्यालयमा मंगलबार अध्यक्ष…

बेनीमा आगोलागी हुँदा दुई पसल जलेर नष्ट

बेनी । बेनी बजारको न्युरोडमा मंगलबार बिहान आगोलागी हुँदा दुई वटा पसल जलेर पूर्ण रुपमा क्षति भएको छ । बेनी नगरपालिका–८ न्युरोड स्थित जिबन बिश्वकर्माको घरमा सञ्चालन भएको नयन÷नतिजा स्टोर्स र रघुगंगा डेरी पसल आगोलागीबाट नष्ट भएको हो । बिहान…

फरक क्षमता भएकी किशोरीलाई बलात्कार गरेको आरोपमा एक युवा पक्राउ

बेनी । बालिकालाई बलात्कार गरी गर्भवति बनाएको आरोपमा म्याग्दीका एक जना युवा पक्राउ परेका छन् । जन्मजात रुपमा राम्रोसंग बोल्न नसक्ने र फरक मानसिक अवस्था भएकी १६ वर्षीया बालिकालाई ललाई फकाई गरी जवरजस्ति करणी गरेर गर्भवति बनाएको आरोपमा बेनी…

दिवंगत श्रीमतिको स्मृतिमा बिद्यालयमा रु. दश लाखको अक्षयकोष

बेनी । म्याग्दीका एक जना प्रवासीले दिवंगत श्रीमतिको स्मृतिमा आफ्नो जन्मथलोमा रहेको बिद्यालयमा रु. दश लाखको अक्षषकोष स्थापना गर्नुभएको छ । मालिका गाउँपालिका–६ रातोढुङ्गामा जन्मिएर हाल नदरल्याण्ड्स निवासी भरत भट्टचनले श्रीमति लक्ष्मीको…

अन्नपूर्ण गाउँपालिकाको बिपद् कोषमा बेलायतबाट करिब पन्ध्र लाख सहयोग

पोखरेबगर । म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा बिपद् ब्यवस्थापन र कोरोना भाइरस नियन्त्रणका लागि बेलायत (युके)बाट सोमबार करिब रु. पन्ध्र लाख सहयोग प्राप्त भएको छ । अन्नपूर्णका आठ वटै वडामा जन्मिएर हाल बेलायतमा रहेकाहरुले आठ हजार ९१७ पाउण्ड…

स्व. रोकाको स्मृतिमा माओवादीको शोकसभा

बेनी । नेकपा माओवादी केन्द्रले दिवंगत जिल्ला कमिटि सदस्य तथा मंगला गाउँपालिका–४ का वडा अध्यक्ष ओमबहादुर रोका (रबी)को स्मृतिमा सोमबार बरंजामा शोकसभा गरेको छ । शोकसभामा माओवादी केन्द्रका प्रदेश सदस्य तथा गण्डकी प्रदेशका सांसद बिनोद केसी र…

उज्यालो बैकल्पिक बिद्यालयबाट नौ जना प्रौद्धहरुले एसईई उतिर्ण गरे

साजन परियार बेनी । बेनीको उज्यालो वैकल्पिक विद्यालयमा अध्ययन गरेका नौ जना प्रौद्धहरुले २०७७ को माध्यमिक शिक्षा परिक्षा (एसईई) उतिर्ण गरेका छन् । शनिबार प्रकाशित नतिजा अनुसार एसईईमा उतिर्ण भएका आमाहरुलाई आइतबार बिद्यालयले बेनीमा…

बेनीमा “नेपाल मास्क अभियान”

साजन परियारबेनी । कोरोना (भाइरस)को संक्रमण न्युनीकरणका लागि बेनीमा “नेपाल मास्क अभियान” सुरु भएको छ । कोरोना भाइरसको संक्रमणबाट बचाउन मास्कको प्रयोग गराउन नागरिकलाई उत्प्रेरित गर्ने उद्देश्यले बिभिन्न संघ संस्थाको संयुक्त आयोजनामा…

करेन्ट लागेर घाइते भएका मजदुरलाई हेलिकप्टरबाट काठमाडौ लगियो

बेनी । म्याग्दीको रघुगंगा गाउँपालिका–७ चिमखोलामा आइतबार करेन्ट लागेर एक जना घाइते भएका छन् । बिद्युतको पोलमा चढेर काम गर्ने क्रममा उदरपुरको भिमसेन गाउँपालिका–४ बलम्टार घर भई हाल आचार्य निर्माण सेवामा काम गर्ने मजदुर दुर्गा बहादुर मगर…