कोरोना महामारीमा जन्मिएको जलजला क्रियटिभ युथ ग्रुप विपद् ब्यवस्थापनमा जुट्यो

बेनी । पर्वतको जलजला गाउँपालिका–७ धाइरीङको किराखोरका पहिरो पिडितको अस्थाई बसोबासका लागि टहरा निर्माण गरिएको छ । पहिरोका कारण घर भत्किएका र जोखिम भएर बस्न नमिल्ने ३० घर परिवारका लागि जलजला क्रियटिभ युथ ग्रुपले जनप्रतिनिधी र

बेनीमा भैसी बिकास कार्यक्रम (भिडियो रिपोर्ट सहित)

बेनी, म्याग्दीलाई दूधमा आत्मनिर्भर बनाउन भैसीबिकास कार्यक्रम सञ्चालन भएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले जिल्ला सदरमुकाम बेनी बजार वरपरका क्षेत्रका कृषकलाई लक्षित गरेर चालु आर्थिक वर्षदेखि कार्यक्रम सञ्चालन गरेको हो ।

कोरियाबाट विनोद कुँवरले म्याग्दीमा स्वास्थ्य साम्रागी सहयोग

बेनी, कोरोना रोकथाम, नियन्त्रण तथा फ्रन्टलाइनमा खटिएकालाई दक्षिण कोरियामा रहेका एक म्याग्देलीले स्वास्थ्य सामाग्री सहयोग गर्नुभएको छ । लामो समयदेखि कोरियामा ब्यवसायसँगै सामाजिक संघसंस्थामा आवद्ध बेनी नगरपालिका–५,चुत्रेनीका विनोद कुँवरले ५

राम्चेमा पहिरोले दुई घर भत्किए, १४ परिवार बिस्थापित

बेनी, केही दिनदेखिको निरन्तरको बर्षातका कारण अन्नपूर्ण गाउँपालिकाको वडा नम्बर ८ राम्चेमा दुई घर भत्किएका र १४ घर परिवार बिस्थापित भएका छन् । वडा अध्यक्ष खमबहादुर गर्बुजाले थावनका गणेश पुन र राम्चेका टेकबहादुर गर्बुजाको घर पहिरोले भत्किएको

बाढीले तटबन्ध बगाएपछि भुरुङ्ग तातोपानीमा सडक कटान, पोखरेबगरको बेलिब्रिज जोखिममा

बेनी । कालीगण्डकी नदीमा आएको बाढीले म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ भुरुङ्ग तातोपानीमा सडक र तटबन्ध बगाएको छ । भुरुङ्ग तातोपानीको नागढुङ्गामा सडक र बस्ती संरक्षणका लागि निर्माणाधिन पक्कि पर्खाल सहितको तटबन्ध बिहिबार रातीको बाढीले

तटबन्ध बगाएपछि बगरफाँट नदी कटानको उच्च जोखिममा (भिडियो सहित)

बगरफाँट । म्याग्दी नदीमा आएको बाढीले तटबन्ध बगाएपछि बेनी नगरपालिका–२ बगरफाँट कटानको उच्च जोखिममा परेको छ । यसै हप्ताको झरीपछि म्याग्दी नदीको बाढीले तटबन्ध बगाएर बस्तीतर्फ कटान गर्न थालेपछि बगरफाँट जोखिममा परेको हो । बाढीले नदी किनारमा

राहत लिएर पिडितको घरदैलोमा बेनीका जनप्रतिनिधी

बेनी । म्याग्दीको बेनी नगरपालिकाका जनप्रतिनिधी र कर्मचारीहरुले पहिरो, कटान र बाढीबाट पिडित भएकाहरुलाई घरदैलोमै पुगेर राहत उपलब्ध गराएका छन् । घरबास गुमाएर समस्यामा परेका प्रकोप प्रभावितहरुको अस्थाई बसोबास ब्यवस्थापनमा सघाउन बिस्थापितलाई

धाइरिङ्गको किराखोरमा पहिरोबाट ३१ घर बिस्थापित

साजन परियारधाइरिङ्ग । केही दिनदेखिको निरन्तरको पहिरोका कारण पर्वतको जलजला गाउँपालिका–७ धाइरीङ्गको किराखोरका ३१ घर बिस्थापित भएका छन् । उनिहरुलाई अम्मर आधारभूत बिद्यालयको भवन र आफन्तकोमा सारिएको छ । बस्तीको दायाँ र बायाँतर्फको खोल्सामा

पहिरो पिडितलाई बेनी नगरले १५ हजार दिने

बेनी । म्याग्दीको बेनी नगरपालिकाले केही दिनयताको बर्षाका कारण घरबास गुमाएका र जोखिम भएर बिस्थापित भएकालाई १५ हजार रुपैयाँका दरले नगद उपलब्ध गराउने निर्णय गरेको छ । नगरप्रमुख हरिकुमार श्रेष्ठको अध्यक्षतामा बुधबार बसेको नगरपालिका स्तरीय

कटानले सिंगा तातोपानीका १८ घर बिस्थापित

बेनी । म्याग्दीको बेनी नगरपालिका–४ सिंगा तातोपानीको मसार र पुलको मुखका १८ घरपरिवार बिस्थापित भएका छन् । केही दिनदेखिको निरन्तरको बर्षापछि बुधबार म्याग्दी नदीमा आएको बाढीले बस्तीतर्फ कटान गर्न थालेपछि ८९ घरधुरीको बसोबास रहेको उपल्लो