नबिन पौडेलको अध्यक्षतामा वाइसीएलको बेनी नगर कमिटी गठन

बेनी । नेकपा माओवादी केन्द्रको भातृ संगठन योङ कम्यूनिष्ट लिग नेपाल (वाईसीएल) बेनी नगर कमिटिको शनिबार बेनीमा सम्पन्न तेस्रो सम्मेलनले नविन पौडेलको अध्यक्षतामा सर्वसम्मत रुपमा २९ सदस्यीय कमिटी चयन गरेको छ । कमिटीको उपाध्यक्षमा नवराज…

धाइरिङमा माओवादीको वडा कमिटी पुर्नगठन

धाइरीङ । जलजला गाउँपालिका–७ धाइरीङमा शनिबार नेपाल कम्युनिष्ट पार्टी (माओवादी) केन्द्रको वडा कमिटी पुर्नगठन भएको छ । बाँसबोटमा भएको वडा कमिटीको बिस्तारित भेलाले हरिप्रसाद आचार्य अध्यक्ष र सन्तोष परियार सचिब रहेको २९ सदस्यीय कमिटी…

म्याग्दीमा २९ हजारले कोभिड बिरुद्धको खोप लगाए

साजन परियारबेनी । म्याग्दीमा हालसम्म करिब २९ हजार जनालाई कोरोना भाइरस बिरुद्धको खोप लगाइएको छ । २८ हजार ९३७ जनालाई तीन प्रकारका कोरोना भाइरस बिरुद्धको खोप लगाइएको स्वास्थ्य कार्यालयले जनाएको छ । कार्यालयका निमित्त प्रमुख एकनारायण…

बेनीमा ‘नेपाल मास्क अभियान’

बेनी । बेनीमा शुक्रबार साताब्यापी ‘नेपाल मास्क अभियान’ को समापन गरिएको छ । स्वास्थ्य कार्यालय म्याग्दी, बेनी नगरपालिका, सुआहारा परियोजना, मिलन म्याग्दी लगायत संघ संस्थाको सहभागितामा कोरोना (भाइरस)बाट जोगिन मास्कको सही प्रयोग गर्न गर्दै…

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाद्धारा एक करोड अनुदान

बेनी । प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना कार्यान्वयन इकाई म्याग्दीले बंगुरपालन र सुन्तला खेती गरेका कृषकहरुलाई रु. एक करोड भन्दा बढी अनुदान बितरण गरेको छ । सुन्तला र बंगुरको ब्यवसायिक कृषि उत्पादन तथा प्रशोधन केन्द्र (जोन)…

बेनीमा नागको पुजा गर्दै

बेनी, म्याग्दीको बेनी बजार स्थित लक्ष्मीनारायण मन्दिर परिसरको नाथको थानमा शुक्रबार नागपञ्चमी पर्वको अवसरमा पुजाआजा गर्दै स्थानीयबासी । तस्बिर धौलागिरी खबर

वारीबेनी र लामाखेतमा गाँजा फडानी

बेनी । पर्वतको जलजला गाउँपालिकाको वारीबेनी र लामाखेतमा शुक्रबार गाँजा फडानी गरिएको छ । समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तरगत मालढुङ्गा–बेनी सडक आसपासका क्षेत्रमा प्राकृतिक रुपमा सार्वजनिक स्थलमा उम्रिएका लागु पदार्थ गाँजाको कच्चा…

धस्केखोरका पहिरो पिडितको लागि आश्रयस्थल निर्माण

पोखरेबगर । पहिरोबाट बिस्थापित भएका म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ धस्केखोरका बासिन्दाका लागि आश्रयस्थल निर्माण गरिएको छ । बस्ती वरपर पहिरो खस्ने, जमिन चिरा चिरा परेर धाजा फाटेर बग्न थालेपछि धस्केखोर डाडामा स्थानान्तरण गरिएका १६…

म्याग्दीका २४ वडामा माओवादीको वडा कमिटि पुर्नःगठन

बेनी । नेकपा माओवादी केन्द्रले म्याग्दीका २४ वटा वडाको संगठन कमिटि पुर्नगठन गरेको छ । केन्द्रिय कार्यक्रम अनुसार अन्नपूर्णको ८, मालिकाको ७, मंगलाको ५ र धवलागिरीको चार वटा वडामा माओवादीको वडा कमिटि पुनगठन भएको हो । अन्नपूर्णको दोवामा…

करिब एक हजार पाँच सय बिद्युत उपभोक्ता थपिए

साजन परियारबेनी । म्याग्दीमा पछिल्लो एक वर्षको अवधिमा करिब एक हजार पाँच सय घरधुरीमा केन्द्रिय प्रशारण लाइनको बिद्युत सुबिधा बिस्तार भएको छ । नेपाल बिद्युत प्राधिकरण म्याग्दी बितरण केन्द्रले आर्थिक वर्ष २०७७÷७८ मा म्याग्दीका एक हजार ४१८…