प्रवासीले बनाए पहिरो पिडितका ४० घर

बेनी । प्रवासीहरुले म्याग्दीका पहिरो पिडितहरुको लागि ४० वटा आवास पुनःनिर्माण गरेका छन् । रोजगारी, अध्ययन, ब्यापार, ब्यवसाय लगायत बिभिन्न कामको शिलशिलामा बिदेशिएका म्याग्देलीहरु आवद्ध म्याग्दी प्रवासी नेपाली संघ (मोना)ले पहिरो पिडितको

कोरोना र निषेधाज्ञाका बीच जेठमै वडाका सबै योजना निर्माण सकेका राम्चेका जनप्रतिनिधी र…

राम्चे, म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८ राम्चेमा चालु आर्थिक वर्षमा सञ्चालित पुर्बाधार सम्बन्धी सबै योजना निर्माण सकिएको छ । आर्थिक वर्ष सकिनुभन्दा एक महिनाअघिनै राम्चेका जनप्रतिनिधी, उपभोक्ता समिति र अगुवाहरु सबै योजना कार्यान्वयन

चुरेको ढुंगा गिट्टी बालुवा भारत निकासी गर्ने योजनामा क्रसर ब्यवसायीको असहमति र अनभिज्ञता

बेनी, नेपाल क्रसर तथा खानी उद्योग ब्यवसायी महासंघका केन्द्रिय कोषाध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण)ले सरकारले ल्याएको चुरेको ढुंगा गिट्टी भारत निकासी गर्ने योजना प्रति असहमति जनाउनुभएको छ ।कतिपयले क्रसर ब्यवसायीको दवाव र प्रभावमा परेर

धौलागिरी संरक्षण क्षेत्रको सम्भाब्यता अध्ययन गरिने

बेनी । गण्डकी प्रदेश सरकारले संसारको सातौ अग्लो धवलागिरी हिमाल आसपासका क्षेत्रलाई समेटेर संरक्षण क्षेत्र आयोजना (डिक्याप)को अवधारणा अघि सारेको छ । प्रदेश प्रमुख सिताकुमारी पौडेलले सोमबारको प्रदेशसभा बैठकमा आगामी आर्थिक वर्ष २०७८÷७९ को

बिद्याज्योतीका पुर्ब बिद्यार्थीद्धारा जलजला गाउँपालिकालाई स्वास्थ्य सामग्री सहयोग

लामाखेत । पर्वतको जलजला गाउँपालिकालाई मल्लाजमा रहेको बिद्याज्योती माबीका पुर्ब बिद्यार्थीहरुले सोमबार स्वास्थ्य सामग्री सहयोग गरेका छन् । बिद्याज्योती माबीबाट बि.स. २०६४ मा एसएलसी परिक्षामा सहभागी भएका ३० जना बिद्यार्थीहरुले स्वास्थ्य

खुकुलो बनाएर म्याग्दीमा छैटौ पटक निषेधाज्ञा थपियो

बेनी । कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि म्याग्दीमा गरिएको निषेधाज्ञा छैठौ पटक एक हप्ता लम्बाइएको छ । जिल्ला कोभिड संकट व्यवस्थापन समिति (डिसिसिएमसी) को सिफारिसमा सुरक्षा समितिको सोमबारको बैठकले असार ७ गतेसम्म निषेधाज्ञा थप गर्ने

बेनी बचतको छुट प्याकेज

बेनी । बेनी नगरपालिका–७ भिमसेनटोलमा रहेको बेनी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले कोरोना महामारीले अर्थतन्त्रमा पारेको असरलाई मध्यजनर गर्दै कर्जा र ब्याजमा लाग्ने जरिवानामा छुट सुबिधा दिने कार्यक्रम ल्याएको छ । यही असार मसान्त सम्ममा

बेनीका शिक्षकलाई सुचना प्रबिधी सम्बन्धी तालिम

बेनी । कोरोना (भाइरस)को महामारी नियन्त्रणका लागि गरिएको निषेधाज्ञाको समय सदुपयोग गरेर म्याग्दीको बेनी नगरपालिकाका शिक्षकहरुलाई सूचना प्रबिधी सम्बन्धी तालिम प्रदान गरिएको छ । बेनी नगरपालिकाको आयोजनामा दुई चरणमा ३०० जना शिक्षकहरुलाई

बेनी–जोमसोम सडक अवरुद्ध

बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ रुप्सेको हिलोमा ट्रक फसेपछि बेनी–जोमसोम सडक आइतबार साँझदेखि पूर्ण रुपमा अवरुद्ध भएको छ । मुस्ताङबाट बेनी तर्फ आउँदै गरेको ग २ ख १८९ नम्बरको खाली ट्रक रुप्से खण्डको हिलो सडकमा फसेपछि अन्य सवारी

अन्नपूर्णका कृषकलाई माछाका भुरा बितरण

बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले कृषकहरुलाई माछाका भूरा बितरण गरेको छ । पशु सेवा शाखाको बार्षिक स्विकृत कार्यक्रम अनुसार २२ जना कृषकहरुलाई २५ हजार भुरा बितरण गरेको हो । पोखराबाट ल्याएर कमन र ग्रास कार्प जातको माछाको भूरा बितरण