फरक क्षमता भएकी किशोरीलाई बलात्कार गरेको आरोपमा एक युवा पक्राउ

भू तथा जलाधार संरक्षण कार्यालय कुश्माको सूचना

बेनी । बालिकालाई बलात्कार गरी गर्भवति बनाएको आरोपमा म्याग्दीका एक जना युवा पक्राउ परेका छन् ।

जन्मजात रुपमा राम्रोसंग बोल्न नसक्ने र फरक मानसिक अवस्था भएकी १६ वर्षीया बालिकालाई ललाई फकाई गरी जवरजस्ति करणी गरेर गर्भवति बनाएको आरोपमा बेनी नगरपालिका–५ पुलाचौरका २० वर्षीय सोहन छिनाललाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

म्याग्दी बहुमुखी क्याम्पसको सूचना

प्रहरी निरीक्षक बिरेन्द्रराज गुरुङले म्याग्दी जिल्ला अदालतबाट दश दिनको म्याद थप गरेर जवरजस्ति करणी सम्बन्धी मुद्दा दर्ता गर्न अनुसन्धानका लागि हिरासतमा राखिएको बताउनुभयो ।

Shreekrishna

२०७७ फागुन ११ गते बलात्कृत भएकी किशोरी गर्भवति भएको थाहा पाएपछि परिवारका सदस्यले प्रहरीमा उजुरी गरेपछि आइतबार प्रहरीले पक्राउ गरेको थियो ।

संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना म्याग्दीको सन्देश
प्रतिक्रिया दिनुहोस
Loading...