निषेधाज्ञा उल्लङघन गर्दै बिवाह भोज गर्ने दुई बेहुला पक्राउ
बेनी । पर्वतको जलजला गाउँपालिका–२ मल्लाजमा कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि गरिएको निषेधाज्ञा उल्लङघन गर्दै बिवाह भोज आयोजना गर्ने दुई जना बेहुला बुधबार पक्राउ परेका छन् ।
कोरोनाको हटस्पट बनेको मल्लाजमा बिवाहको भोज आयोजना गर्ने!-->!-->!-->…
