राहुघाट निर्माण धमाधम
तिल्केनीचौर । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगंगा हाइड्रो लिमिटेडले म्याग्दीमा निर्माण गर्न लागेको राहुघाट जलविद्युत् आयोजनाको इलेक्ट्रोमेकानिकल ठेकेदारले कार्यक्षेत्रमा काम शुरु गरेको छ ।
सम्झौता भएको दुई बर्षपछि भारत हेभी!-->!-->!-->…