बेनीको ६६ करोडको सार्वजनिक

बेनी । म्याग्दीको बेनी नगरपालिकाले नवौं नगर सभामा आगामी आर्थिक वर्ष २०७८÷७९ का लागि कुल ६६ करोड ५ लाख ६७ हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ । बिहिबार बेनीमा भएको नगरसभामा उपप्रमुख सन्जु बरुवालले उक्त रकम बजेट पेश गर्नुभएको हो ।

मालिकाले ल्यायो साढे पचास करोडको बजेट

दरबाङ । म्याग्दीको मालिका गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७८÷७९ का लागि पचास करोड ४३ लाख ४९ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । छ्यारछ्यारे स्थित सभाहलमा बिहिबार भएको नवौ गाउँसभामा उपाध्यक्ष खरमाया बिटालुले चालुतर्फ सात करोड ८१ लख,

धवलागिरीको ४८ करोड चालीस लाखको बजेट पारित

मुना । म्याग्दीको धवलागिरी गाउँपालिकाको बुधबार मुनामा भएको एघारौ गाउँसभाले आगामी आर्थिक वर्ष २०७८÷०७९ को लागि ४८ करोड ४० लाख ९९ हजार ८२० रुपैयाँको बजेट पारित गरेको छ ।बुहमतबाट पारित भएको बजेट बितरण र बाँडफाँड असन्तुलित र असमान भएको भन्दै

बेपत्ता शिक्षक कार्कीको खोजी र दोषीलाई कारबाहीको माग

बेनी । विभिन्न संघ, संगठनहरुले रहस्यमय रुपमा बेपत्ता बनाइनुभएका म्याग्दीको बेनी नगरपालिका–५ बगुवाखोलाका शिक्षक भक्त कार्कीको खोजी, निष्पक्ष छानबिन र दोषीलाई कारबाहीको माग गरेका छन् । बगुवाखोला स्थित बालगागृति आधारभूत बिद्यालयका

सिमका कृषकको लोभलाग्दो पशुपालन

बेनी । म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौर सिमका दुई परिवार कृषकहरुले ब्यवसायिक पशुपालन गरेर लोभलाग्दो सफलता हात पारेका छन् । सिमका कृष्ण सुबेदी र यामबहादुर खड्काले गाईभैसी पालन गरेर स्वरोजगार बन्नुभएको हो । कृष्ण र उहाँकी श्रीमति

रघुगंगाको बजेटमा शिक्षा, पूर्वाधार र स्वास्थ्य क्षेत्रलाई प्राथमिकता

बेनी । म्याग्दीको रघुगंगा गाउँपालिकाले आगामी आर्थिक बर्ष २०७८÷७९ को लागि नीति तथा कार्यक्रम र बजेट गाउँसभाबाट पारित गरेको छ । सोमबार मौवाफाँटमा सम्पन्न दशौ गाउँसभामा अध्यक्ष भबबहादुर भण्डारीद्धारा प्रस्तुत नीति तथा कार्यक्रम र उपाध्यक्ष

बेनी–जोमसोम सडक सुचारु

बेनी । म्याग्दीको उत्तरी क्षेत्र हुदै हिमाली जिल्ला मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडकमा सोमबार साँझदेखि यातायात सुचारु भएको छ । म्याग्दीको काभ्रेभिर, रुप्सेखोला, भुरुङ्ग–तातोपानीको नागढुङ्गमा पहिरो र कटानका कारण

बेपत्ता बगुवाखोलाका कार्कीको हत्या आशंका

बेनी । बेपत्ता रहेका म्याग्दीको बेनी नगरपालिका–५ बगुवाखोलाका भक्त कार्कीको हत्या गरेर खोलामा फालिएको आशंका गरिएको छ । बगुवाखोला स्थित बालगागृति आधारभूत बिद्यालयका प्रधानाध्यापक समेत रहेका कार्की आइतबार साँझदेखि बेपत्ता हुनुहुन्छ ।

अन्नपूर्ण गाउँपालिकाको ४२ करोड ३० लाखको बजेट पारित

पोखरेबगर । म्याग्दीको अन्नपुर्ण गाउँपालिकाको सोमबार पोखरेबगरमा सम्पन्न तेहै गाउँसभाले आगामी आर्थिक बर्ष २०७८÷७९ का लागि रु. ४२ करोड ३० लाखको बजेट पारित गरेको छ । गाउँपालिकाका अध्यक्ष डमबहादुर पुनको अध्यक्षतामा भएको गाउँसभामा उपाध्यक्ष

म्याग्दीका सरकारी कार्यालयमा आलोपालो गरेर सेवा प्रवाह

बेनी । सरकारी कार्यालय खोलेर आलोपालो प्रणाली अनुसार सेवा दिने गरि म्याग्दीमा कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि गरिएको निषेधाज्ञा एक हप्ता लम्बाइएको छ । प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीको अध्यक्षतामा सोमबार बसेको जिल्ला