भकिम्लीका अधिकांश योजना निर्माण सकियो
बेनी । म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीमा चालु आर्थिक वर्ष २०७७÷०७८ मा सञ्चालन भएका अधिकांश योजना निर्माण सकिएका छन् ।
बेनी नगरपालिकाका २९ र प्रदेश सरकारको एक वटा योजना निर्माण सकिएका हुन् । नगरपालिकाले दुई लाख बजेट बिनियोजन गरेका!-->!-->!-->…