तीन जिल्लाका पाँच स्थानमा एकै पटक महायज्ञ

बेनी, । म्याग्दी, बाग्लुङ र पर्वतका पाँच स्थानमा एकै पटक महायज्ञ आयोजना गरिएको छ । नयाँ वर्ष २०७९ को अवसरमा पर्वतको जलजला स्थित कालञ्जर, बाग्लुङको रारायीकोट (पञ्चकोट), मालिका भगवती तथा गौशाला, म्याग्दीको सिद्धभूमी र गौश्वाँरामा

म्याग्दीमा टाइफाइड विरुद्धको खोप अभियान शुरु

बेनी। म्याग्दीमा पनि शुक्रबारदेखि टाइफाइड रोग विरुद्धको खोप लगाउने अभियान शुरु भएको छ । सरकारको देशब्यापी कार्यक्रम अन्तरगत म्याग्दीका ६ वटै स्थानीय तहमा एकै पटक खोप अभियान शुरु गरिएको हो । बेनीमा जिल्ला समन्वय प्रमुख देवेन्द्रबहादुर

बेनीमा नेपाल छन्त्याल संघको सातौ महाधिवेशन शुरु

बेनी। नेपाल छन्त्याल संघको सातौ राष्ट्रिय महाधिवेशन शुक्रबारदेखी म्याग्दीको बेनीमा शुरु भएको छ । संघको नयाँ नेतृत्व चयनका लागि दुई दिनसम्म सञ्चालन हुने महाधिवेशनको उद्घाटन गृहमन्त्री बालकृष्ण खाँडले गर्नुभयो । मन्त्री खाँडले छन्त्याल

खोलो तरेर लौरो नबिर्सन काँग्रेस कार्यकर्तालाई गृहमन्त्री खाँडको आग्रह

बेनी, गृहमन्त्री बालकृष्ण खाँडले वर्तमान सत्ता गठबन्धनप्रति पूर्ण विश्वास गर्न र ‘खोलो तरेर लौरो विर्सन नहुने’ बताएका छन् । नेपाली काँग्रेस म्याग्दीले शुक्रबार बेनीमा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्नुहुदै उहाँले

विद्याज्योतिमा अक्षयकोष स्थापना

मल्लाज, । पर्वतको जलजला गाउँपालिका–३ मल्लाज स्थित विद्याज्योति माविमा एक व्यक्तिले दिवंगत धर्मपत्नीको स्मृतिमा रु. दुई लाखको अक्षयकोष स्थापना गर्नुभएको छ । जलजला–४ घर भई हाल पोखरा मालेपाटन निवासी क्याप्टेन शिवबहादुर आचार्य क्षेत्रीले

कइनेखानीमा सडक उद्घाटन

धनिलाल गर्बुजाकुइनेखानी, । म्याग्दीको रघुगङ्गा गाउँपालिका–८, कुईनेखानी गाउँ जोड्ने ग्रामीण सडक बुधबार उद्घाटन गरिएको छ । गाउँपालिकाको अति दुर्गम क्षेत्र मानिने गाउँमा पुगेको सडकको नेपाली कांग्रेस म्याग्दीका सभापति खमबहादुर गर्बुजा

म्याग्दीमा पाँच दलले चुनावी तालमेल गर्ने

बेनी । आगामी बैशाख ३० गते हुने स्थानीय तह चुनावमा म्याग्दीमा सत्ता गठबन्धनका पाँच दलले तालमेल गर्ने भएका छन् । नेपाली काँग्रेस, नेकपा माओवाद्धी केन्द्र, नेकपा एकिकृत समाजवादी, राष्ट्रिय जनमोर्चा र जनता समाजवादी (जसपा)का नेताहरुको

म्याग्दीमा करिब २९ हजार जनालाई टाइफाइड विरुद्धको खोप लगाइदै

बेनी, । म्याग्दीमा करिब २९ हजार जनालाई टाइफाइड रोग विरुद्धको खोप लगाइने भएको छ । स्वास्थ्य कार्यालय म्याग्दीले शुक्रबारदेखि शुरु हुने टाइफाइड विरुद्धको खोप अभियानको सबै तयारी भएको जनाएको छ । म्याग्दीमा १५ महिना देखि १५ वर्ष उमेर समुहका

बेनी–६ मा माओवादीबाट नगेन्द्र केसी वडा अध्यक्षका उमेद्वार

बेनी । आगामी बैशाख ३० गते हुन लागेको स्थानीय तह चुनावमा नेकपा माओवादी केन्द्रले नगेन्द्र केसीलाई बेनी नगरपालिका–६ को वडा अध्यक्षको उमेद्वार बनाउने भएको छ । बुधवार बसेको वडा कमिटीको बैठकले सर्वसम्मत रुपमा केसीलाई वडा अध्यक्षमा उठाउने

रेलेखोलामा बन्यो झोलुङ्गे पुल

बेनी, म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङ स्थित रेलेखोलामा झोलुङ्गे पुल निर्माण भएको छ । अन्नपूर्ण गाउँपालिकाले उपभोक्ता समिति मार्फत ५७ मिटर लामो झोलुङ्गे पुल निर्माण गरेको हो । कुल रु. ३७ लाख ३६ हजार ९३२ लागत अनुमान गरिएको