अर्थुङ्गे देउरालीमा एमालेको वडा कार्यालय

बेनी,। नेकपा एमालेले आगामी बैशाख ३० गते हुने स्थानीय तह चुनावलाई लक्षित गरेर बेनपा–६ अर्थुङ्गे देउरालीमा वडा कार्यालय स्थापना गरेको छ । कार्यालयको आइतबार उद्घाटन गर्दै नेकपा एमाले केन्द्रिय सदस्य एवम म्याग्दी जिल्ला इन्चार्ज भूपेन्द्र

घारको वडा अध्यक्षमा काँग्रेसले रामबहादुर खड्कालाई उमेद्वार बनाउने

बेनी,। नेपाली काँग्रेसले आसन्न स्थानीय तह निर्वाचनमा म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घारको वडा अध्यक्षमा रामबहादुर खड्कालाई उमेद्वार बनाउने भएको छ । घारमा आइतबार बसेको वडा इकाई समितिको बैठकले वाहालवाला वडा सदस्य तथा काँग्रेसका

माधव नेपाल बेनी आउने

बेनी । आगामी बैशाख ३० गते घोषणा भएको स्थानीय तह चुनावको मिति नजिकिदै जाँदा म्याग्दीमा शिर्ष नेताहरुको आगमन बढेको छ । राजनीतिकि दलहरुले प्रशिक्षण, भेटघाट र सभाका लागि नेताहरुलाई जिल्लामा ल्याइरहेका छन् । नेकपा एकिकृत समाजवादी पार्टीले

चन्द्रलोक शैक्षिक कोषबाट शैक्षिक सामग्री वितरण

बेनी, । म्याग्दीको धवलागिरी गाउँपालिकाका विद्यालयहरुमा चन्द्रलोक शैक्षिक कोषले शैक्षिक सामग्री वितरण गरेको छ । धारापानी घर भई हाल काठमाडौमा बस्नुहुने अर्जुन थापाले दिवंगत आमा चन्द्रकली र बुवा लोकबहादुर थापाको नाममा रु. १० लाखको कोष

जलजलामा तीन दलले वडा तहसम्मै साझा उमेद्वार बनाउने

बेनी, । म्याग्दीको सदरमुकाम बेनी बजारसँगै रहेको पर्वतको जलजला गाउँपालिकामा आसन्न स्थानीय तह चुनावमा सत्ता साझेदार तीन दलले वडा तहसम्मनै साझा उमेद्वार बनाउने भएका छन् । मिलनचोकमा आइतबार बसेको नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र

भगवतीको वडा अध्यक्षमा रञ्जना श्रेष्ठको स्वतन्त्र उमेद्वारी

बेनी, । म्याग्दीको रघुगंगा गाउँपालिका–२ को वडा अध्यक्षमा रञ्जना श्रेष्ठले स्वतन्त्र उमेद्वारी घोषणा गर्नुभएको छ । अगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि २३ वर्षीय श्रेष्ठले आइतबार सामाजिक सञ्जाल मार्फत उमेद्वार घोषणा

असिना पानीले खेतीबालीमा क्षति

बेनी,। म्याग्दीको रघुगंगा गाउँपालिकाको विभिन्न ठाउँमा शनिबार दिउँसो परेको असिनापानीले खेतीबालीमा क्षति पु¥याएको छ । असिनाले गहुँ, जौ, आलु, मकै बालीमा क्षति पुगेको हो । रघुगंगाको बेग, भगवति, पिप्ले र मौवाफाँट क्षेत्रमा असिना परेको

कृषकलाई गाइभैसी बस्ने रवरको गुन्द्रि वितरण

बेनी, । बेनी नगरपालिकाले कृषकहरुलाई क्याउ म्याट (रवरको गुन्द्रि) वितरण गरेको छ । बेनी नगरपालिकाको पशु सेवा शाखाले आधुनिक कृषि तथा पशुपंक्षी स्रोत केन्द्र मार्फत वडा नम्बर ६, ७, ८, ९ र १० का २२ जना कृषकहरुलाई काउम्याट वितरण गरेको हो ।

लायन्स कल्व अफ बेनी मल्लाजमा ढुङ्गाना

बेनी, । लायन्स क्लव बेनी मल्लाजको वर्ष २०२२÷२३ का लागि पुस्कल ढुङ्गाना अध्यक्षमा चयन हुनुभएको छ । पर्वत बेनीमा शुक्रबार सम्पन्न आठौ साधारणसभाबाट ढुङ्गानाको अध्यक्षतामा चयन भएको कार्यसमितिको सचिबमा हेमन्त बानिया र ट्रेसरमा दुर्गा भण्डारी

वाइसीएलद्धारा अर्थुङ्गे देउराली–थाकनपोखरी सडक मर्मत

बेनी । बेनी नगरपालिका–६ मा नेकपा (माओवादी केन्द्र)को भातृ संगठन योङ कम्युनिष्ट लिग (वाईसीएल)ले शुक्रबार सडक मर्मत गरेका छन् । करिब ९ महिनादेखि अवरुद्ध बेनी नगरपालिका–६, अर्थुङे देउराली देखि थाकनपोखरी जोड्ने करिब १ किलोमिटर सडक श्रमदान