रघुगंगाका पाँच वडामा माओवादीका उमेद्वार छनौट

बेनी, । आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा म्याग्दीको रघुगंगा गाउँपालिकामा नेकपा (माओवादी केन्द्र) बाट पाँच वटा वडामा वडा अध्यक्षका उम्मेदवारहरुको टुंगो लगाइएको छ । वडा कमिटीको बैठकबाट वडा नम्बर १ बेगखोला, २ भगवति, ४ दग्नाम,

बेनीको मेयर र उपमेयरमा माओवादीका उमेद्वार सिफारिस

बेनी,। नेकपा माओवादी केन्द्रले आसन्न स्थानीय तह निर्वाचनका लागि म्याग्दीको बेनी नगरपालिकाको मेयर र उपमेयरका उमेद्वार सिफारिस गरेको छ । बेनीमा आइतबार बसेको बेनी नगर कमिटिको बैठकले मेयरमा सेरबहादुर केसी र धनलाल जैसी, उपमेयरमा ज्योती

पुर्व कर्मचारीद्धारा बालबालिकालाई कपडा सहयोग

बेनी,। म्याग्दीको बेनीमा रहेको बालगृहका बालबालिकाहरुलाई पुर्व कर्मचारी पुर्ण थापाले आइतबार कपडा सहयोग गर्नुभएको छ । अन्नपूर्ण गाउँपालिका–२ भुरुङ्ग तातोपानी घर भई हाल अस्ट्रेलीयामा रहनुभएका थापाले जन्मदिनको अवसर पारेर १३ जना

म्याग्दीमा कुन दलको अवस्था कस्तो ?

पाँच वर्षअघिको चुनावी परिणामको बिष्लेषण सन्तोष गौतम बेनी, जनमत सधै एकै किसिमको नहुने तर्कका बीच धेरै जसो चुनावी विष्लेषण पछिल्लो पटक भएको चुनावको नतिजामा आधारित हुने गर्छ । एमाले र काँग्रेसको तिब्र प्रतिस्पर्धा तथा थोरै मतले हारजित

पालिका र वडा बाँडफाडमा अड्कीयो पाँच दलीय गठबन्धन

बेनी। आगामी स्थानीय तह चुनावमा जिल्लाका ६ वटै स्थानीय तह र ४५ वटै वडामा साझा उमेद्वार बनाउने सैद्धान्तिक सहमति गरेका म्याग्दीका पाँच दलीय गठबन्धन पालिका र वडाको उमेद्वार बाँडफाँडमा अड्कीएका छन् । चैत २४ गतेको सैद्धान्तिक सहमति गरेका

घोडेपानी–प्यारीबाराही ताल जोड्ने साइकल मार्ग

सुरेन गुरुङ घोडेपानी। म्याग्दीको अन्नपूर्ण गाउँपालिका –६ घोडेपानी देखि वडा नम्बर ७ स्थित प्यारीबाराही ताल जोड्ने साइकल मार्ग सञ्चालन भएको छ । सडक विस्तारसँगै छोटिएको पर्यटकको बसाई लम्बाउन प्यारीबाराही ताललाई सहायक गन्तब्य बनाएर

तल्लो शिखमा खेलकुद र सांस्कृतिक कार्यक्रम सम्पन्न (फोटो फिचर)

सुरेन गुरुङशिख । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ तल्लो शिखमा नव वर्ष २०७९ को अवसरमा आयोजित खेलकुद र सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । तल्लो शिख युवा क्लबले आयोजना गरेको कार्यक्रम चैत २५ गतेदेखि शुरु भएर बैशाख २ गते सम्म सञ्चालन

बेनी–मालढुङ्गा सडक दैनिक पाँच घण्टा बन्द

बेनी । म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–मालढुङ्गा सडक स्तरोन्नतिका लागि शनिबारदेखि दैनिक पाँच घण्टा बन्द गर्न थालिएको छ । मालढुङ्गा–बेनी सडक निर्माणको कामलाई सहज रुपमा गति दिन २०७९ बैशाख २५ गतेसम्म दैनिक पाँच

काँग्रेसले मालिकाको अध्यक्षको उमेद्वारमा रोकालाई दोहोर्याउने

बेनी । नेपाली काँग्रेसले म्याग्दीको मालिका गाउँपालिकाको अध्यक्षको उमेद्वारमा श्रीप्रसाद रोकालाई पुनःदोहो¥याउने भएको छ । बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि रोकालाई गाउँपालिकाको अध्यक्षमा उमेद्वार बनाउने गाउँपालिका कार्यसमितिको

काँग्रेसले बेनीको मेयरमा चिरञ्जिवी शर्मालाई उमेद्वार बनाउने

बेनी । नेपाली काँग्रेसले आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि म्याग्दीको बेनी नगरपालिकाको प्रमुखमा चिरञ्जिवी शर्मालाई उमेद्वार बनाउने निर्णय गरेको छ । नेपाली काँग्रेसको शुक्रबार बेनीमा जिल्ला कार्यसमितिको बैठकले अधिवक्ता