एसइईमा संस्कृततर्फबाट पहिलो पटक ९ विद्यार्थी सहभागि हुँदै

बेनी। वैशाख ९ गतेदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) मा म्याग्दीमा पहिलो पटक संस्कृतितर्फ बाट समेत विद्यार्थीहरु सहभागी हुने भएका छन् । बेनी नगरपालिका–९ गलेश्वर स्थित जडभरत शालग्राम गण्डकी संस्कृत माविबाट ९ जनाले एसइईमा

स्वाँतमा सडक र मन्दिर उद्घाटन

सुरेन गुरुङशिख । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ स्वाँतमा निर्माण भएको सडक र मन्दिर मंगलबार उद्घाटन गरिएको छ । स्वाँतको पुल देखि घुर्जा जोड्ने मोटरबाटो र स्वाँत टोलको गणेश मन्दिरको पुर्व मन्त्री उत्तमबहादुर पुनले उद्घाटन गर्नुभएको हो

एमालेबाट निर्वाचित वडा अध्यक्ष र पालिका उपसचिव माओवादी प्रवेश

दरवाङ, । म्याग्दीको मालिका गाउँपालिकामा नेकपा एमालेबाट निर्वाचित वडा अध्यक्ष र पालिका कमिटीका उप–सचिब नेकपा (माओवादी केन्द्र) मा प्रवेश गर्नुभएको छ । २०७४ सालको स्थानीय तह निर्वाचनमा एमालेबाट उम्मेदवार बनेर वडा अध्यक्षमा निर्वाचित

मंगलाको अध्यक्षमा काँग्रेसले बिरेन्द्र बुढाथोकीलाई उमेद्वार बनाउने

बेनी। नेपाली काँग्रेसले यही बैशाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचनमा म्याग्दीको मंगला गाउँपालिकाको अध्यक्षमा बिरेन्द्र बुढाथोकीलाई उमेद्वार बनाउने भएको छ । गाउँपालिका समितिले अध्यक्षको उमेद्वारमा जिल्ला सहसचिव श्रीराम पौडेल,

बेनी–जोमसोम सडकको काभ्रेभिर घाँसा खण्ड बैशाख ७ गतेदेखि दैनिक चार घण्टा बन्द हुने

बेनी, म्याग्दीको उत्तरी क्षेत्र हुदै मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक दैनिक चार घण्टा यातायात बन्द गरिने भएको छ । म्याग्दी र मुस्ताङको सिमा क्षेत्रमा पर्ने काभ्रेभिर–घाँसा खण्डमा बिस्फोटक पदार्थको प्रयोग गरी पहाड

म्याग्दीमा निःशुल्क मुटुरोग शिविर हुने

बेनी । वरिष्ठ मुटुरोग विशेषज्ञ डा. अनिल भट्टराईको नेतृत्वमा म्याग्दी जिल्लामा विदेशी चिकित्सक सहित दुई दिने निःशुल्क मुटु परीक्षण एवम् स्वास्थ्य शिविर गरिने भएको छ । काठमाण्डौमा रहेको सेभ द हार्टको आयोजना, मनमोहन कार्डियोग्राफि तथा

पुर्व प्रअ र दुई विद्यार्थीलाई सम्मान

बेनी । सामाजिक सेवामा सक्रिय वि एण्ड वि फाउण्डेशनले म्याग्दीको मालिका गाउँपालिका–४ अस्का छाप स्थित शिव आधारभुत विद्यालयका पुर्व प्रअ गोकुलघर्ति मगर र च्युरिबोट स्थित सिद्धार्थ माविका उत्कृष्ट दुई विद्यार्थीलाई नगद सहित सम्मान गरेको छ ।

रघुगंगाको अध्यक्षको उमेद्वारमा माओवादीका चार जनाको दावी

बेनी। म्याग्दीको रघुगंगा गाउँपालिकाको अध्यक्षको उमेद्वार बन्न नेकपा माओवादी केन्द्रका चार जनाले दावी गरेका छन् । आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा नेकपा (माओवादी केन्द्र) बाट गाउँपालिका अध्यक्ष पदको उम्मेदवारका लागि दावी

बेनपा–७ को वडा अध्यक्षमा नरेश श्रेष्ठको उमेद्वारी घोषणा

बेनी । बेनी नगरपालिका–७ को वडा अध्यक्षमा युवा व्यवसायी नरेश श्रेष्ठले उमेद्वारी घोषणा गर्नुभएको छ । बेनीको हुलाकचोक निवासी श्रेष्ठले आगामी ३० बैशाखमा हुने स्थानीय तहको निर्वाचनमा स्वतन्त्र रुपमा वडा अध्यक्षको उमेद्वार बन्ने घोषणा

म्याग्दी क्याम्पसमा लोकसेवा र शिक्षक सेवाको अतिरिक्त कक्षा

बेनी,। बेनीको म्याग्दी बहुमुखी क्याम्पसका विद्यार्थीहरुलाई लोकसेवा र शिक्षक सेवाको अतिरिक्त कक्षा सञ्चालन गरिएको छ । बेनी नगरपालिका र रघुगंगा गाउँपालिकाको आर्थिक सहयोगमा विद्यार्थीहरुलाई नियमित पठनपाठनका अतिरिक्त शिक्षक र लोक सेवा