अनेरास्ववीयू क्रान्तिकारीले प्रदेश स्तरीय बक्तृत्वकला प्रतियोगिता गर्ने

पोखरा,। नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अनेरास्ववीयू क्रान्तिकारीले गण्डकी प्रदेश स्तरीय बक्तृत्वकला प्रतियोगिता गर्ने भएको छ ।संगठनको शनिबार पोखरामा बसेको गण्डकी प्रदेश कार्यालयको विस्तारित बैठकले जनयुद्ध दिवसको अवसर पारेर

बरंजाका विद्यार्थीको दन्त परिक्षण

कृष्णप्रसाद सापकोटा (केपी) बरंजा, । मंगला गाउँपालिका ३ र ४ बरंजाका विद्यार्थीहरुको शनिबार निशुल्क दन्त परिक्षण भएको छ । बरंजा भूतपूर्व विद्यार्थी क्लवले महेन्द्र रत्न माविको परिसरमा शिविरको आयोजना गरेको थियो ।शिविरमा वडा नम्वर ३ र ४

कपडा तथा फेन्सी व्यवसायीको साधारणसभा

डम्मरा । कपडा तथा फेन्सी व्यवसायी समिति म्याग्दीको छैटौ साधारणसभा शनिबार बेनपा–६ डम्मरामा सम्पन्न भएको छ । साधारणसभाको उद्घाटन गर्नुहुदै म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष बेलबहादुर कटुवालले सवै वस्तुगत संघहरुलाई समेटेर उद्योग

रेलेखोलाको पचास प्रतिशत निर्माण सकियो

नारच्याङ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा एक वर्षअघि निर्माण शुरु भएको ६ मेगावाट क्षमताको रेलेखोला जलविद्युत आयोजनाको पचास प्रतिशत निर्माण सकिएको छ । ह्युम कन्सल्ट प्रा.ली प्रर्वद्धक रहेको आयोजना आगामी असार महिनाभित्र

लोकदिप सहकारीको साधारणसभा, विपद् प्रभावित सेयर सदस्यको ऋण मिनाह

बेनी, । बेनीको लोकदिप बचत तथा ऋण सहकारी संस्थाले विपद् प्रभावित सेयर सदस्यको ऋण मिनाह गरेको छ । बेनीमा शुक्रबार भएको नवौ वार्षिक साधारणसभामा २०७८ साउनमा आगोलागीबाट पसल जरेर नोक्सान ब्यहोरेकी सेयर सदस्य रुपमाया निउरे शर्माले लिएको ऋण

एकिकृत सामुदायिक विकास परियोजनाको प्रगति विवरण सार्वजनिक

बेनी । म्याग्दीको धवलागिरी र मालिका गाउँपालिकामा सञ्चालित एकिकृत विकास परियोजनाको सन २०२२ को प्रगति विवरण सार्वजनिक भएको छ । बेनीमा भएको जिल्ला परियोजना सल्लाहकार समितिको बैठकमा संगम र कदम म्याग्दीले गुड नेवर्स इन्टरनेशनलको आर्थिक तथा

बेनी नगरपालिकाका जनप्रतिनिधिको अगुवाईमा कालिपुलका अव्यवस्थित संरचना हटाइयो

बेनी, म्याग्दीको बेनी नगरपालिकाले सार्वजनिक जग्गा अतिक्रमण गरेर निर्माण गरिएका भौतिक संरचना हटाउन थालेको छ । सार्वजनिक जग्गाको अतिक्रमण हटाउने र संरक्षण गर्ने नगरपालिकाको अभियान अन्तरगत शुक्रबार कालीपुल बसपार्कमा सार्वजनिक जग्गामा

देविस्थानको साङगखोलामा झोलुङ्गे पुल निर्माण

देविस्थान, । म्याग्दीको मालिका गाउँपालिका–५ उदिनखोला र ओखरबोट जोड्ने देउता भिर पटक सामुदायिक झोलुङ्गे पुल निर्माण भएको छ । साङगखोला माथि निर्माण भएको एक सय मिटर लामो पुलको विहिबार एक कार्यक्रमका विच गाउँपालिका अध्यक्ष बेगप्रसाद गर्बुजा

मौवाफाँटको दृष्टिविहिन स्रोत कक्षालाई रु. पचास हजार सहयोग

मौवाफाँट, । म्याग्दीको रघुगंगा गाउँपालिका–३ मौवाफाँटमा रहेको ज्ञानोदय माविमा सञ्चालित दृष्टिविहिन स्रोत कक्षालाई रु. पचास हजार भन्दा बढी आर्थिक सहयोग प्राप्त भएको छ ।रघुगंगा गाउँपालिका–२ भगवति घर भई हाल बेलायतमा बसोबास गर्नुहुने खिमबहादुर

जलजलाले घुम्ति शिविर मार्फत वडामै सेवा दिने

बेनी,। पर्वतको जलजला गाउँपालिकाले घुम्ती शिविर सञ्चालन गरेर वडाबाटै सेवा दिने भएको छ ।लामाखेत स्थित गाउँपालिकाबाट प्रदान गरिने सेवा वडामै उपलब्ध गराउन घुम्ति शिविर सञ्चालन गर्ने निर्णय बुधबार गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्यको